Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • खजुराको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत, ८३ करोड बढी बजेट
खजुराको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत, ८३ करोड बढी बजेट
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, असार ११, २०८०

बाँके(खजुरा) : खजुरा गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । १३ औं गाउँसभामा अध्यक्ष डम्बरबहादुर बिकले आइतबार नीति तथा कार्यक्रम र उपाध्यक्ष मञ्जु मल्लले बजेट प्रस्तुत गरे । ‘खजुरेली जनताले विकास निर्माण र आर्थिक विकासमा सहभागिता सूनिश्चितता गर्न हामी आफै बनाउँ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा’ भन्ने मुल नाराका साथ प्रत्येक नागरिकले खजुरा निर्माणमा योगदान पुर्याउन जनमैत्री नीति अंगिकार गर्ने उदेश्यले राखिएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा स्वाभलम्बी प्रतिस्पर्धी र स्वस्थ खजुरेली नागरिक उत्पादनमा जोड दिने नीति लिइएको छ । खजुराले जनताको जीवनस्तर, आम्दानी र रोजगारीका बारेमा समेत नीति तथा कार्यक्रममा उल्लेख गरेको गाउँपालिका अध्यक्ष बिकले बताए । प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा खजुराका निर्माणाधिन गौरवका आयोजनाको निर्माण र फोहोर व्यवस्थापनको दिर्घकालिन समाधान गर्ने उल्लेख गरिएको छ । 

Dambar BK Tufan1687758063.jpg

उपाध्यक्ष मल्लले आर्थिक वर्ष २०८०/०८१ का लागि ८३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरिन् । गाउँसभामा संघीय सरकार, प्रदेश सरकार र आन्तरिक आय गरी कूल ८३ करोड ३९ लाख ५३ हजार ६ सय ५८ रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेटमा संघीय सरकारको सशर्त अनुदान ३६ करोड ५२ लाख २५ हजार, वित्तीय समानिकरण १४ करोड ६२ लाख, राजश्व बाँडफाँड ११ करोड ८७ लाख ९९ हजार, विशेष अनुदान ८५ लाख र समपुरक अनुदान ५० लाख गरी ६४ करोड ३७ लाख २५ हजार प्रस्तावित बजेट रहेको छ ।

गाउँपालिकाले प्रदेश सरकारबाट सशर्त अनुदान ८६ लाख ५० हजार, वित्तीय समानिकरण अनुदान १ करोड ९ लाख ४५ हजार, राजश्व बाँडफाँड २ करोड ५६ लाख ३४ हजार ६ सय ५८, समपुरक अनुदान १ करोड गरी ५ करोड ५२ लाख २९ हजार ६ सय ५८ प्रस्तावित बजेट सार्वजनिक गरेको छ ।

आन्तरिक राजश्वतर्फ २ करोड ५० लाख र अल्यातर्फ ११ करोड गरेर १३ करोड ५० लाख बजेट प्रस्तुत गरिएको छ । उक्त बजेटमा सामाजिक विकासतर्फ ५ करोड ४५ लाख ९८ हजार ४ सय, शिक्षातर्फ ३ करोड ५१ लाख ४६ हजार ४ सय रुपैयाँ, स्वास्थ्यतर्फ ८५ लाख ५२ हजार, खानेपानी तथा सरसफाइतर्फ १६ लाख, कला संस्कृतिमा खजुरा प्रज्ञा प्रतिष्ठानमार्फत १२ लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ २५ लाख, सामाजिक सुरक्षातर्फ ५ लाख, युवा तथा खेलकुदतर्फ ४० लाख र आयुर्वेद सेवालाई १३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

Khajura Gausava1687758064.jpg

त्यसैगरी आर्थिक विकासतर्फ ३ करोड १४ लाख ६० हजार, कृषि तथा सिँचाइतर्फ १ करोड १२ लाख, लघु उद्यमतर्फ १६ लाख, पर्यटन क्षेत्रको विकासका लागि १ करोड, सहकारी तथा वित्तीय क्षेत्रतर्फ ११ लाख ३६ हजार ५ सय ६०, पशुपंक्षी विकासतर्फ ५६ लाख, भूमि सम्बन्धि समस्या समाधान गर्न २५ लाख, पूर्वाधारतर्फ २ करोड ६४ लाख विनियोजन गरिएको छ । 

गुणस्तरीय दिगो भौतिक पूर्वाधारको विकात गर्न र सडक गुरुयोजना अनुसार सडक निर्माण गर्न १ करोड, अधुरा योजनाहरुको पूर्णता गर्न ११ करोड, गाउँपालिकामा बसपार्क निर्माण गर्न १ करोड, पालिकाभित्रका उर्जा, बिद्युतीकरण , तारपोल, हेमपाइपका लागि १६ लाख रुपैयाँ उपाध्यक्ष मल्लले विनियोजन गरेकी छन् । त्यस्तै परम्परागत धार्मिक संस्कृति संरक्षणका लागि ८ लाख, मर्मत संभारका लागि ४० लाख, सुशासनतर्फ ७३ लाख ८० हजार जसमा लक्षित गर्ततर्फ २४ लाख, युवा स्वोरोजगारका लागि १२ लाख, न्यायिक समितिका लागिग २१ लाख, राजश्वतर्फ ४ लाख, विपद् व्यवस्थापनतर्फ ५० लाख रुपैयाँ विनियोजन गरिएको बताइन् ।

यसैगरी फोहोर ब्यवस्थापन गर्न ल्याण्डफिल साइड निर्माणका लागि १६ लाख रुपैयाँ, वत तथा वातावरणतर्फ ७१ लाख, ६० हजार, चालू र पुँजीगत खर्च ९ करोड २२ लाख ५० हजार, संस्थागत विकासतर्फ ३२ लाख ६० हजार, डिजिटल गाउँपालिका बनाउन २५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

गाउँपालिकाको आफ्नै रोलर र जेसिबी खरिद गर्न १ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै जनतासँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्न २ करोड रुपैयाँ र संघ तथा प्रदेश साझेदारीमा हुने कार्यक्रमका लागि ३२ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँसभामा प्रतिनिधि सभाका सांसद आशा बिक, प्रदेश सांसदद्धय बादशाह कुर्मी, रत्न खत्री लगायतको उपस्थिती रहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए । 


 


प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप विशेष
राष्ट्र बैंकको आग्रह, 'तिहार बिदामा पनि बैंकिङ सेवा दिनु'
राष्ट्र बैंकको आग्रह, 'तिहार बिदामा पनि बैंकिङ सेवा दिनु' शनिबार, कात्तिक १, २०८२
भोटेकोशीको १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर जेनजीका नाममा एउटा समूहले लियो
भोटेकोशीको १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर जेनजीका नाममा एउटा समूहले लियो सोमबार, असोज २७, २०८२
सेयर बजारमा भारी गिरावट, कारोबार बढ्यो
सेयर बजारमा भारी गिरावट, कारोबार बढ्यो आइतबार, असोज २६, २०८२
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप  शनिबार, असोज २५, २०८२
बाँकेमा दुई करोडभन्दा बढीका खसीबोका बिक्री
बाँकेमा दुई करोडभन्दा बढीका खसीबोका बिक्री बुधबार, असोज २२, २०८२
जलविद्युत आयोजनामा क्षति भएसँगै शेयर मूल्यम गिरावट
जलविद्युत आयोजनामा क्षति भएसँगै शेयर मूल्यम गिरावट बुधबार, असोज २२, २०८२
अन्तिम समयमा सर्‍यो निगमको भैरहवा-काठमाडौंको चार्टर्ड फ्लाइट
अन्तिम समयमा सर्‍यो निगमको भैरहवा-काठमाडौंको चार्टर्ड फ्लाइट आइतबार, असोज १९, २०८२
लुम्बिनीमा शहरीकरणसँगै बढ्दो जनघनत्व 
लुम्बिनीमा शहरीकरणसँगै बढ्दो जनघनत्व  शनिबार, असोज ११, २०८२
अर्थ मन्त्रालयका सबै टिप्पणी आजदेखि डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयका सबै टिप्पणी आजदेखि डिजिटल स्वीकृतिबाट शुक्रबार, असोज १०, २०८२
लोकप्रीय
  • Week
  • Month
महाधिवेशन विधान अनुसार नै गर्ने कांग्रेस कार्यबाहक सभापति खड्काको आश्वासन
महाधिवेशन विधान अनुसार नै गर्ने कांग्रेस कार्यबाहक सभापति खड्काको आश्वासन
घनश्याम भूसाललाई नयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा
घनश्याम भूसाललाई नयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा
पार्टी कार्यालयमा कांग्रेस सुधार अभियानको प्रदर्शन
पार्टी कार्यालयमा कांग्रेस सुधार अभियानको प्रदर्शन
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्