Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • उद्योगी व्यवसायीका दुःखका 'सारथी' टंकप्रसाद शर्मा 
उद्योगी व्यवसायीका दुःखका 'सारथी' टंकप्रसाद शर्मा  उद्योगी व्यवसायीको अधिकारका निम्ति अझै लड्न चाहन्छन् शर्मा 
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, भदौ १, २०८०

नेपालगन्ज : जडिबुटी ब्यवसायमा लामो अनुभव लिएका ब्यक्ति हुन्, टंकप्रसाद शर्मा । जडिबुटी निकासीमा भारतले अनिवार्य रुपमा ट्रान्जिट परमिट(टिपी) नीति लागु गरेपछि नेपाली व्यवसायीले अनावश्यक रुपमा दुःख, झण्झट ब्यर्होनु पर्यो । 

पीडित नेपाली जडिबुटी व्यवसायीका पक्षमा उभिएर नेपाल जडिबुटी ब्यवसायी संघको नेतृत्वमा यिनै शर्माले निरन्तर खबरदारी गरिरहे । भारतलाई नेपाल सरकारमार्फत होस् या कुटनीतिक माध्यमबाट होस्, यिनै शर्माले दवाव मूलक नेतृत्व गरेको जडिबुटी व्यवसायीहरु अहिले पनि स्मरण गर्छन् । उद्योगी, व्यवसायीका नजरमा शर्मा दुःखका 'सारथी' हुन् । जडिबुटी व्यवसायीका यि मुद्दामा शर्मा लामो समयसम्म लडे । यद्यपी, भारतले अझैपनि ट्रान्जिट परमिटको नीति हटाएको छैन । 

जडिबुटी व्यवसायमा शर्माले दशकौं समय बिताइसकेका छन् । नेपाल जडिबुटी व्यवसायी संघ केन्द्रीय समिति नेपालगन्जको कार्यसमिति महासचिव हुँदै हाल अध्यक्षको जिम्मेवारीमा पुगेका यिनै शर्मा अब समग्र उद्योगी, व्यवसायीको हकहितका निम्ति काम गर्न चाहन्छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको वर्तमान कार्यसमिति सदस्यको जिम्मेवारीमा रहँदा सधैँ उद्योगी, व्यवसायीको पक्षमा उभिए । शर्माले संघका पदाधिकारीलाई काममा सघाउने र सही निर्णय गर्न प्रेरित गर्ने काम गरे । 

आसन्न नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि शर्मा महासचिव पदको उम्मेदवार बनेका छन् । शर्मालाई काम गर्ने ठाउँमा पुर्याउनका लागि नेपालगन्जमा शनिबार हुन लागेको मतदानले अन्तिम फैसला गर्नेछ । निर्वाचनको माहोल तात्दै गर्दा शर्माको नाम अहिलेसम्म चर्चामा छ । यद्यपी, त्यसको निर्णय आम उद्योगी, व्यवसायी मतदाताले गर्न भने बाँकी नै छ । 

‘मैले लामो समयसम्म नेपाल जडिबुटी व्यवसायी संघमा काम गरे, त्यहाँ रहँदा जडिबुटी व्यवसायीको हकहितका निम्ति के कति काम गर्न सके, त्यसको मुल्यांकन त व्यवसायी साथीहरुले गर्नु भएकै होला,’ शर्मा भन्छन् ‘मैले उद्योग वाणिज्य संघको वर्तमान कार्यसमिति सदस्य भएर काम गर्ने अवसर पाए, संघमा बसेर अझै उद्योगी, व्यवसायीको हकहितका निम्ति काम गर्न चाहन्छु, यसका लागि मलाई यहाँहरुले आफ्नो अमुल्य मत दिएर अवश्य पनि अवसर दिनुहुनेछ ।’ सल्यानमा जन्मिएका शर्माले बाँके जिल्लालाई कर्मथलो बनाएका हुन् । विश्वभर नेपालमा पाईने जडिबुटीलाई चिनाउन सफल व्यक्तित्व पनि हुन्, उनी ।

सल्यानबाट यस क्षेत्रमा झर्दा शर्माले कोही परिचित व्यक्ति नभएर पनि आफुलाई नेपालगन्जमा स्थापित गराउन ठुलो मेहेनत तथा परिश्रम गरेका थिए । आफुले काम गरेका जति पनि संघ, संस्थालाई सफल बनाउन र आर्थिक पारदर्शितामा सधैं सचेत रहे, उनी । जडिबुटी व्यवसायलाई नेपालदेखि विश्वमा चिनाउनेदेखि कोल्ड स्टोरेजको अवधारणा ल्याएर सञ्चालन गरि सकेका छन् । त्यस्तै जे. शर्मा मेडिकलको संरक्षक भई मेडिकलको सेवा उच्च र गुणस्तरीय बनाउन हरेक दिन उपस्थित भइरहने गरेका छन् ।

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका तर्फबाट शर्मा महासचिवको उम्मेदवार बनेका हुन् । उक्त समुहको नेतृत्व ललितकुमार रौनियारले गरेका छन् । यस्तै उपाध्यक्ष (बाणिज्य) मा विष्णु प्रसाद श्रेष्ठ, उपाध्यक्ष (उद्योग) मा मोहम्मद सफिक बेहना, उपाध्यक्ष (महिला) मा करिष्मा योगी, उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्क्षमा मख्खन बहादुर धामी प्रतिस्पर्धामा छन् ।

यस्तै सदस्यहरुमा शिवप्रसाद दाहाल, अतुलकुमार गुप्ता, बिवेक कुमार श्रेष्ठ, सन्तोष कुमार पौडेल, पदम श्रेष्ठ, युवराज ढकाल, प्रमोदकुमार अग्रवाल,  कैफुल वरा जोलाहा, सुनिल भण्डारी, बलबहादुर बिष्ट (बबी), प्रदीकुमार गुप्ता सदस्य (एशोसिएट), पुरुषोतम अग्रवाल सदस्य (एशोसिएट), हिमनाथ पौडेल सदस्य, सम्बद्ध (वस्तुगततर्फ) र विनय श्रेष्ठ सदस्य, सम्बद्ध (वस्तुगततर्फ) ले प्रतिस्पर्धा गरिरहेका छन् । 


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बजेट अधिवेशन : नयाँ संसद् भवनको मुख्य सभाकक्षमा बसाईदै
बजेट अधिवेशन : नयाँ संसद् भवनको मुख्य सभाकक्षमा बसाईदै सोमबार, जेठ ११, २०८३
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन   शुक्रबार, जेठ ८, २०८३
लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत
लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत शुक्रबार, जेठ ८, २०८३
भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट-२०२६’ सुरु
भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट-२०२६’ सुरु शुक्रबार, जेठ ८, २०८३
३० अंक बढ्यो सेयर बजार, सबै सूचक वृद्धि
३० अंक बढ्यो सेयर बजार, सबै सूचक वृद्धि बुधबार, जेठ ६, २०८३
बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर
बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर आइतबार, जेठ ३, २०८३
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे शनिबार, वैशाख २६, २०८३
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल शनिबार, वैशाख १२, २०८३
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा 
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा  बिहीबार, वैशाख १०, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्