Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
यात्रा
  • Home
  • यात्रा
  • राप्ती नदीमा र्याफ्टिङ सञ्चालन गर्न सम्भाब्यता अध्ययन
राप्ती नदीमा र्याफ्टिङ सञ्चालन गर्न सम्भाब्यता अध्ययन कुसुमबाट अगैयासम्म करिव १७/१८ किलोमिटर दुरीमा र्याफटङ परिक्षण
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, भदौ १३, २०७८
राप्ती नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाब्यता अध्ययन गर्न बाँकेको राप्ती सोनारी पुगेको टोली । तस्बिर : दूर सञ्चार

नेपालगन्ज : बाँकेस्थित राप्ती नदीमा रयाफ्टिङ सञ्चालन गर्नका लागि आइतबार सम्भाब्यता अध्ययन गरिएको छ । नेपाल पर्यटन बोर्ड सहितको एक टोलीले आइतबार बाँकेको राप्ती सोनारी गाउँपालिकामा पुगेर सम्भाब्यता अध्ययन गरेको हो । 

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ अगैयास्थित राप्ती नदीमा पुगेर उक्त टोलीले स्थलगत रुपमा अध्ययन गरेको थियो । सम्भाब्यता अध्ययन गरिसकेपछि बोर्डका सिईयो डा. धनन्जय रेग्मीले भारतीय पर्यटकलाई लक्षित गरेर बाँकेमा पर्यटन सम्बन्धी गतिविधी अगाडी बढाउन प्रसस्त सम्भावना रहेको बताए । 

प्रारम्भिक चरणमा अध्ययन गर्दा राप्तीनदीमा र्याफटिङसहित विभिन्न पर्यटन सम्बन्धी पुर्वाधार सञ्चालन गर्ने सम्भावना आफुले देखेको बताए । राप्तीमा गोहीको पनि वासस्थान रहेकाले सुरक्षा सम्वेदनशिलतालाई हेरेर पर्यटन सम्बन्धी पुर्वाधार सञ्चालन गर्न बोर्डले आवश्यक सहयोग गर्ने उनको भनाई छ । 

राप्ती सोनारी गाउँपालिकाले डेढ वर्षअघि गरेको परिक्षण । तस्बिर : दूर सञ्चार 

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले रयाफ्टिङ सञ्चालनका लागि हरेक वर्ष गाउँपालिकाले बजेट छुट्याउँदै आएपनि कार्यान्वयन गर्न नसकिएको बताए । गाउँपालिकासँग अहिले ३ वटा रबरबोट रहेको जानकारी दिदै उनले कहाँबाट र कसरी सुरुवात गर्ने भन्ने विषयमा टुंगो लाग्न नसकेको सुनाए । 

अध्यक्ष थारुका अनुसार गाउँपालिकाले वडा नम्बर १ कुसुमबाट अगैयासम्म करिव १७/१८ किलोमिटर दुरीमा यसअघि र्याफटङको परिक्षण गरिसकेको छ । ‘पर्यटन क्षेत्रका सरोकारवालासँगको समन्वय र सहकार्यमा राप्ती नदीमा र्याफ्टिङ सुरुवात गर्न गाउँपालिका तयार छ,’ उनले भने ।

टोलीमा रहेका नाटाका केन्द्रिय अध्यक्ष अच्युत गुरागाई, नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति माधवराम खत्री, पर्यटन प्रर्वद्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नाटा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल र होटल ब्यवसायी संघ बाँकेका पुर्वअध्यक्ष भाष्कर काफ्लेले बाँकेमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकका लागि राप्ती नदीमा र्याफ्टिङ सञ्चालनका लागि आवश्यक पहल गर्न पर्यटन बोर्डलाई आग्रह गरे ।


प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  २१:२९
प्रतिक्रिया दिनुहोस्
थप यात्रा
'हरियो साउन' मा सन्तानेश्वर महादेव मन्दिर दर्शन
'हरियो साउन' मा सन्तानेश्वर महादेव मन्दिर दर्शन शनिबार, साउन १७, २०८२
'हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु' : पर्यटनमन्त्री आले
'हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु' : पर्यटनमन्त्री आले मंगलबार, मंसिर २१, २०७८
‘वेष्टर्न टुरिजम मार्ट’ को तयारीबारे सरोकारवालाबीच छलफल 
‘वेष्टर्न टुरिजम मार्ट’ को तयारीबारे सरोकारवालाबीच छलफल  मंगलबार, कात्तिक १६, २०७८
नेपालगन्जमा हुदै नेपालकै पहिलो ‘वेष्टर्न टुरिजम मार्ट’-(भिडियो सहित)
नेपालगन्जमा हुदै नेपालकै पहिलो ‘वेष्टर्न टुरिजम मार्ट’-(भिडियो सहित) शनिबार, कात्तिक ६, २०७८
कोरोनाले बन्द रहेको टीकापुर पार्कमा चहलपहल 
कोरोनाले बन्द रहेको टीकापुर पार्कमा चहलपहल  बिहीबार, असोज २१, २०७८
धवलागिरी हिमाल आरोहन गर्ने पहिलो नेपाली महिलालाई सम्मान
धवलागिरी हिमाल आरोहन गर्ने पहिलो नेपाली महिलालाई सम्मान सोमबार, असोज १८, २०७८
भारतीय पर्यटक लक्षित पर्यटन सूचना केन्द्र प्रयोगविहिन- (भिडियो सहित)
भारतीय पर्यटक लक्षित पर्यटन सूचना केन्द्र प्रयोगविहिन- (भिडियो सहित) आइतबार, असोज १७, २०७८
चितवन राष्ट्रिय निकुञ्जले खोल्यो पर्यटकीय गतिविधि 
चितवन राष्ट्रिय निकुञ्जले खोल्यो पर्यटकीय गतिविधि  आइतबार, असोज १७, २०७८
पोखराको साहसिक खेल बन्जीलाई नेपालगन्जसँग जोड्ने प्रयास- (भिडियो सहित)
पोखराको साहसिक खेल बन्जीलाई नेपालगन्जसँग जोड्ने प्रयास- (भिडियो सहित) बुधबार, असोज १३, २०७८
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्