Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • फत्तेपुर जंगलमा देखा पर्यो पाटेबाघ, सावधानी अपनाउन आग्रह
फत्तेपुर जंगलमा देखा पर्यो पाटेबाघ, सावधानी अपनाउन आग्रह
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, असोज २६, २०८०
बाँके राष्ट्रिय निकुञ्ज अन्तरगत राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरस्थित जंगलमा दुई वर्षअघि देखा परेको पाटेबाघ । फाइल तस्बिर : दूरसञ्चार

बाँके(फत्तेपुर) : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरस्थित राप्ती पीडित तथा गुलरी सामुदायिक वन क्षेत्रमा पाटेबाघ देखा परेको छ । वनमा गएका स्थानीय बासिन्दाले उक्त बाघलाई फेला पारेका हुन् । 

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेलले सामुदायिक वन क्षेत्रमा पाटेबाघ पुनः देखा परेको जानकारी दिए । ‘राप्ती पीडित तथा गुलरी सामुदायिक क्षेत्रमा पुनः बाघ देखा परेको छ, जंगल प्रवेश गर्दा समुह बनाएर मात्र प्रवेश गर्नुहोला,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । दुई वर्षअघि मात्र सोही सामुदायिक वन क्षेत्रमा पाटेबाघले आतंक मच्चाएको थियो । 

पाटेबाघले मानिसको ज्यान लिनुका साथै थुप्रै पशु चौपायामाथी आक्रमण गरेको थियो । बाघले दिनहुँजसो मानिस र पशु चौपायामाथी आक्रमण गर्ने क्रम नरोकिएपछि डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्जले बेहोस बनाएर नियन्त्रणमा लिई चितवन पुर्याएका थिए ।

विगतको घटनालाई स्मरण गर्दै वडाअध्यक्ष खरेलले सावधानी अपनाउन विशेष आग्रह गरेका छन् । उक्त क्षेत्र डिभिजन वन कार्यालय बाँकेको कार्यक्षेत्र भित्र पर्दछ । डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले पाटेबाघ अहिले जंगलमा देखा परेकाले घाँस, दाउरा र पशु चौपाया चराउन जाँदा सजगता अपनाउनुपर्ने बताए ।

‘जंगलमा जाँदाखेरी विशेष सावधानी अपनाउन म राप्तीपारीका बासिन्दालाई आग्रह गर्दछु, सकभर यो समयमा जंगलमा प्रवेश नगर्दा राम्रो हुन्छ, यदी प्रवेश गर्नै परेको खण्डमा समुह बनाएर मात्रै जानु हुन अनुरोध गर्दछु,’ दूरसञ्चार डटकमसँग टेलिफोनमा भने ‘बाघको पनि एउटा एरिया हुन्छ, सधैं एकै ठाउँमा बस्दैन, बाघले अहिले राप्तीपारी क्षेत्रमा हानी नोक्सानी गरेको कुरा हामीलाई जानकारी छैन, तर बाघ देखा परेपछि सजगता अपनाउनै पर्छ ।’

दुई वर्षअघि राप्ती सोनारी र नरैनापुर क्ष्ोत्रभित्र एक महिनाको अन्तरमा मात्रै पाटेबाघले ५ जनाको ज्यान लिएको थियो, भने दर्जनौं पशु चौपाया मार्नुका साथै घाइते बनाएको थियो । 
 


प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
थप समाज
कैलाली कारागारको कुटपिटमा गम्भीर घाइते एक जनालाई काठमाडौं पठाइयो
कैलाली कारागारको कुटपिटमा गम्भीर घाइते एक जनालाई काठमाडौं पठाइयो शनिबार, साउन २४, २०८२
कैलाली कारागारभित्र गुण्डा समूहको ‘ग्याङ वार’
कैलाली कारागारभित्र गुण्डा समूहको ‘ग्याङ वार’ शनिबार, साउन २४, २०८२
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी शनिबार, साउन २४, २०८२
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह शनिबार, साउन २४, २०८२
आज जनै पूर्णिमा, धुमधामका साथ मनाइदै
आज जनै पूर्णिमा, धुमधामका साथ मनाइदै शनिबार, साउन २४, २०८२
उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति बारको असन्तुष्टि
उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति बारको असन्तुष्टि शुक्रबार, साउन २३, २०८२
भारत उत्तराखण्डको बाढीमा जाजरकोटका १३ मजदुर बेपत्ता
भारत उत्तराखण्डको बाढीमा जाजरकोटका १३ मजदुर बेपत्ता बिहीबार, साउन २२, २०८२
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण बुधबार, साउन २१, २०८२
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो मंगलबार, साउन २०, २०८२
लोकप्रीय
  • Week
  • Month
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
किसानलाई सहज रुपमा मल उपलब्ध गराउन महासंघको पहल
किसानलाई सहज रुपमा मल उपलब्ध गराउन महासंघको पहल
कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य आरोपी कारागार चलान 
कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य आरोपी कारागार चलान 
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्