Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • कोहलपुरबाटै मालपोत र नापीको सेवा प्रवाह
कोहलपुरबाटै मालपोत र नापीको सेवा प्रवाह जनतालाई सहज रुपले सेवा दिनुपर्ने सुझाव
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, कात्तिक १, २०८०

कोहलपुर : कोहलपुरमा मालपोत र नापी कार्यालयलले औपचारिक रुपमा सेवा प्रवाह गरेका छन् । कार्यक्रमकी प्रमुख अतिथी एवम् नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता चौधरीले औपचारिक रुपमा सेवा प्रवाह शुभारम्भ गरेकी हुन् । सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुर लगायत आसपासका क्षेत्रका नागरिकहरु आफ्नो काम काज गराउनका लागि अब नेपालगन्ज जानु नपर्ने बताइन् ।

उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद सुर्य ढकाल, आशा बिक, नागरिक उन्मुक्ती पार्टीका संस्थापक रेशम चौधरी, लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरी, सञ्जुकुमारी चौधरी, बसन्ती अधिकारी, जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकाय, लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्ने अधिकांसले कोहलपुरमा स्थापना भएको मालपोत र नापी कार्यालयले जनतालाई सहज रुपले सेवा दिनुपर्ने सुझाव दिएका छन् । सेवा लिन कार्यालयमा आउने जनताले सास्ती पाउन नहुने भन्दै उनीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । जनताको कामसँग प्रत्यक्ष जोडिने मालपोत र नापी कार्यालयलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउन जरुरी रहेको बक्ताहरुको भनाई छ । 
 


प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप समाज
विन्दू कुँवरको स्मरणमा चियापान, पार्वता र नील सागरलाई संकलित रकम सहयोग
विन्दू कुँवरको स्मरणमा चियापान, पार्वता र नील सागरलाई संकलित रकम सहयोग मंगलबार, साउन २७, २०८२
जुम्लामा काँचोमै टिप्न थालियो स्याउ, ठुलो परिमाणको स्याउ बरामद
जुम्लामा काँचोमै टिप्न थालियो स्याउ, ठुलो परिमाणको स्याउ बरामद मंगलबार, साउन २७, २०८२
रविलाई थुनामै राख्न अदालतको आदेश
रविलाई थुनामै राख्न अदालतको आदेश सोमबार, साउन २६, २०८२
कैलाली कारागारको कुटपिटमा गम्भीर घाइते एक जनालाई काठमाडौं पठाइयो
कैलाली कारागारको कुटपिटमा गम्भीर घाइते एक जनालाई काठमाडौं पठाइयो शनिबार, साउन २४, २०८२
कैलाली कारागारभित्र गुण्डा समूहको ‘ग्याङ वार’
कैलाली कारागारभित्र गुण्डा समूहको ‘ग्याङ वार’ शनिबार, साउन २४, २०८२
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी शनिबार, साउन २४, २०८२
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह शनिबार, साउन २४, २०८२
आज जनै पूर्णिमा, धुमधामका साथ मनाइदै
आज जनै पूर्णिमा, धुमधामका साथ मनाइदै शनिबार, साउन २४, २०८२
उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति बारको असन्तुष्टि
उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति बारको असन्तुष्टि शुक्रबार, साउन २३, २०८२
लोकप्रीय
  • Week
  • Month
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य आरोपी कारागार चलान 
कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य आरोपी कारागार चलान 
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्