Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • सुकमायाले पाइन खाद्यान्न सहयोग
सुकमायाले पाइन खाद्यान्न सहयोग
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, कात्तिक १५, २०८०

बाँके(खजुरा) : खजुरा गाउँपालिका वडा नम्बर ४ की सुकुमाया कुमालको परिवारले यसवर्षको दशैंमा समेत पेटभरी खान पाएन । दृष्टिविहीन र सहाराविहिन सुकुमायाको परिवारलाई आर्थिक अभावका कारण दशैंमा एक छाक खान पनि अप्ठ्यारो परेको पीडाबारे खबरगन्जले भिडियो कुराकानी गरेको थियो । 

उक्त भिडियो सामग्री हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका डी गाउँका लिलबहादुर थापाले हेरेपछि करिब ८० हजार बढी रकम खाद्य सामाग्री र न्यानो कपडा प्रदान गरिदिन भन्दै खबरगन्जलाई रकम पठाइदिए । बुधबार खबरगन्जको टिम लिलबहादुरले पठाएको रकमबाट खाद्यान्न लिएर सुकमायाको घरमा पुग्दा उनको अनुहार उज्यालो भयो ।

उनले आफूलाई करिब एक वर्षलाई पुग्ने खाद्यान्न प्राप्त भएको भन्दै लिलबहादुरलाई आभार व्यक्त गरिन् । दशैं खल्लो भएपनि यसपटकको तिहार भने रमाइलो हुने उनले बताइन् । दुई छाक खानै समस्या थियो । यति भएपछि हामीलाई धेरै ठूलो राहत भयो,’ उनले खुसी व्यक्त गर्दै भनिन् । 

सुकमायाका साथै उनका दाइको पनि शारीरिक अस्वस्थताका कारण परिवार आर्थिक समस्यामा छ । थापाले सुकमाया, उनका बुवा र दाइको परिवारका लागि खाद्यान्न सामग्री सहयोग गरेका हुन् । चामल, कुखुरा, दाल, तेल, पीठो, नुन, भुजा, चाउचाउ, बिस्कुट, साबुन, स्याम्पु लगायतका घरायसी सामग्रीका साथै न्यानो ब्ल्यांकेटहरु सुकमायाको परिवारलाई हस्तान्तरण गरिएको हो ।  

जन्मैदेखि दृष्टिविहीन सुकमाया एकल महिलाका रुपमा एक छोरा र वृद्ध बुवाकोसमेत लाललनपालन गरिरहेकी छन् । उनका श्रीमानको दुई वर्षअघि टिबी र जण्डिस रोगले ग्रसित भएर निधन भएको थियो । एक छोरालाई पढाउन पनि हम्मेहम्मे भएको उनले बताइन् ।

गाउँमा सानोतिनो सहयोग र राहतले परिवार धानिरहेको सुकुमायाको परिवारको पीडामा थापाले गरेको सहयोगले मल्हम लगाउने खबरगन्जका संस्थापक तथा प्रबन्ध निर्देशक खगेन्द्र दाहालले बताए ।

उनले सहाराविहीनहरुलाई राहत पुगोस् भन्ने आफूहरुको चाहनामा साथ दिएकोमा थापालाई धन्यवाद व्यक्त गरे । थापा तिनै व्यक्ति हुन् जसले अमेरिकामा श्रम गर्दै कमाएको रकमबाट नेपालमा सहारा विहीन र विपन्नहरुलाई आर्थिक, खाद्यान्न उपलब्ध गराउनेदेखि लिएर आवाससमेत बनाएर सहयोग गर्दै आएका छन्  ।

हालसम्म एक करोड बढी रकम सहयोग गरिसकेको बताउँछन् । गुल्मी, सुर्खेत, बाँके लगायतका ठाउँमा विभिन्न सामाजिक काममा सहयोग गर्नुका साथै उनले  विपन्नहरुको आवास समेत बनाइदिएका छन् । 


प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  २१:४३
प्रतिक्रिया दिनुहोस्
थप समाज
कैलालीका सीडीओ हमाल तानिए गृह मन्त्रालय
कैलालीका सीडीओ हमाल तानिए गृह मन्त्रालय बुधबार, साउन २८, २०८२
सरकारले गर्यो एकै पटक ७२ सहसचिवको सरुवा
सरकारले गर्यो एकै पटक ७२ सहसचिवको सरुवा बुधबार, साउन २८, २०८२
विन्दू कुँवरको स्मरणमा चियापान, पार्वता र नील सागरलाई संकलित रकम सहयोग
विन्दू कुँवरको स्मरणमा चियापान, पार्वता र नील सागरलाई संकलित रकम सहयोग मंगलबार, साउन २७, २०८२
जुम्लामा काँचोमै टिप्न थालियो स्याउ, ठुलो परिमाणको स्याउ बरामद
जुम्लामा काँचोमै टिप्न थालियो स्याउ, ठुलो परिमाणको स्याउ बरामद मंगलबार, साउन २७, २०८२
रविलाई थुनामै राख्न अदालतको आदेश
रविलाई थुनामै राख्न अदालतको आदेश सोमबार, साउन २६, २०८२
कैलाली कारागारको कुटपिटमा गम्भीर घाइते एक जनालाई काठमाडौं पठाइयो
कैलाली कारागारको कुटपिटमा गम्भीर घाइते एक जनालाई काठमाडौं पठाइयो शनिबार, साउन २४, २०८२
कैलाली कारागारभित्र गुण्डा समूहको ‘ग्याङ वार’
कैलाली कारागारभित्र गुण्डा समूहको ‘ग्याङ वार’ शनिबार, साउन २४, २०८२
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी शनिबार, साउन २४, २०८२
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह शनिबार, साउन २४, २०८२
लोकप्रीय
  • Week
  • Month
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्