Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • बाँकेको पशु प्रजनन कार्यालय गौघाटमा तीन वटा ‘मुर्रा’ राँगा पठाइयो
बाँकेको पशु प्रजनन कार्यालय गौघाटमा तीन वटा ‘मुर्रा’ राँगा पठाइयो
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, मंसिर ७, २०८०

नेपालगन्ज : भारतले उपहार स्वरुप दिएका मुर्रा राँगा सम्बन्धित ठाउँमा पठाउन सुरु गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा उपहार स्वरुप दिने भनिएका १५ वटा ‘मुर्रा’ राँगा बुधबार राती नेपालगन्ज ल्याइएको थियो ।   

भारतको पञ्जावबाट राँगालाई स्थलमार्ग हुदै नेपालगन्जस्थित पशु क्वारेन्टाइन कार्यालयको होल्डिङ याडमा राखिएकोमा बिहीबार दिउँसोबाट सम्बन्धित ठाउँमा पठाउन सुरु गरिएको हो । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख विनयकुमार कर्णले बिहीबार दिउँसो ३ वटा मुर्रा राँगा बाँकेको खजुरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटमा पठाइएको जानकारी दिए । 

भिडियो हेर्नुस् :

यस्तै ७ वटा राँगा राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा र ५ वटा राँगा लहानस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा पठाउने तयारी गरिएको बताए । ‘भारतबाट ल्याइएका सबै राँगाको बिहीबार दिउँसो स्वास्थ्य चेकजाँच गर्ने काम भयो, सबै राँगा स्वस्थ रहेको कुरा पशु चिकित्सकले प्रमाणित गरेपछि सम्बन्धित ठाउँमा पुर्याउन थालिएको हो,’ कर्णले भने । 

उन्नत जातका मुर्रा राँगालाई भारतको पञ्जाबस्थित राष्ट्रिय भैसी अनुसन्धान केन्द्रबाट ल्याइएको थियो । भारतबाट ल्याइएका राँगालाई बुझ्न पशु सेवा विभागका प्रमुख पशु विकास अधिकृत डा. माधवप्रसाद अर्याल नेपालगन्ज आएका थिए ।  

Murra Rangaa_Photo 11700753123.jpg

Murra Rangaa_Photo 21700753126.jpg

Murra Rangaa_Photo 31700753127.jpg

Murra Rangaa_Photo 41700753130.jpg

Murra Rangaa_Photo 51700753131.jpg


प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  २१:१२
प्रतिक्रिया दिनुहोस्
थप विशेष
‘महिला उद्यमीलाई अगाडी बढाउन नीतिगत काम गरिरहेका छौं' : अध्यक्ष ज्ञवाली  
‘महिला उद्यमीलाई अगाडी बढाउन नीतिगत काम गरिरहेका छौं' : अध्यक्ष ज्ञवाली   बुधबार, साउन २८, २०८२
महिला उद्यमी महासंघको लुम्बिनी प्रदेश स्तरिय समिति बिस्तार 
महिला उद्यमी महासंघको लुम्बिनी प्रदेश स्तरिय समिति बिस्तार  बुधबार, साउन २८, २०८२
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह बुधबार, साउन २८, २०८२
महिला उद्यमी संघ कोहलपुरमा अञ्जना पाण्डे
महिला उद्यमी संघ कोहलपुरमा अञ्जना पाण्डे बुधबार, साउन २८, २०८२
जुम्लामा काँचोमै टिप्न थालियो स्याउ, ठुलो परिमाणको स्याउ बरामद
जुम्लामा काँचोमै टिप्न थालियो स्याउ, ठुलो परिमाणको स्याउ बरामद मंगलबार, साउन २७, २०८२
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग आइतबार, साउन २५, २०८२
कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य आरोपी कारागार चलान 
कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य आरोपी कारागार चलान  बिहीबार, साउन २२, २०८२
कर्णाली बैँकको रकम घोटालामा संलग्न अभियुक्त विरुद्ध मुद्दा दर्ता 
कर्णाली बैँकको रकम घोटालामा संलग्न अभियुक्त विरुद्ध मुद्दा दर्ता  बुधबार, साउन १४, २०८२
नेप्से परिसूचक ३० अंकले बढ्यो
नेप्से परिसूचक ३० अंकले बढ्यो मंगलबार, साउन १३, २०८२
लोकप्रीय
  • Week
  • Month
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्