Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • लुम्बिनी प्रदेश स्तरीय महिला उद्यम प्रर्दशनी सञ्चालन-(फोटो फिचर)
लुम्बिनी प्रदेश स्तरीय महिला उद्यम प्रर्दशनी सञ्चालन-(फोटो फिचर)
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, पुस २४, २०८०

नेपालगन्ज : लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी मंगलबारबाट नेपालगन्जमा सञ्चालनमा आएको छ । महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रवद्र्धन तथा बजारीकरणको लागि महिला उद्यमी संघ नेपाल बाँकेले प्रर्दशनी सञ्चालन गरेको हो ।

प्रर्दशनीलाई नेपालगन्ज उपमहानगरपालिका, महिला उद्यमी महासंघ नेपाल सहित विभिन्न सरकारी तथा निजी क्षेत्रले सहयोग गरेका छन् । उक्त प्रर्दशनीको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीले उद्घाटन गरेका छन् । 

प्रर्दशनीलाई सम्बोधन गर्दै प्रमुख अतिथी मेयर विष्टले महिलाको उत्पादन मात्र नभएर बजारीकरण गर्नमा प्रर्दशनीले सहयोग गर्ने विश्वास गरे । प्रर्दशनी सञ्चालन गर्नका लागि उपमहानगरपालिकाले विगतदेखी गर्दै आएको सहयोगलाई निरन्तरता दिने उनले प्रतिवद्धता जनाए ।

Mahila Udham Pradasani Photo 21704812358.jpeg

महिलालाई राजनीति भन्दा पनि आधुनिक रुपले सम्मुनत गराउनका निम्ती आर्थिक रुपले सशक्तीकरण गर्न नसकिएको विष्टले बताए । ‘महिलालाई राजनीतिक रुपले संसद भवनमा मात्र पुर्याउने होईन, महिलालाई ब्यवसायमा प्रवद्र्धन गर्नका लागि उहाँहरुलाई सहुलियत ऋणदेखी लिएर उत्प्रेरणा दिने र बजारीकरणमा यदी सहयोग गर्न सक्यौं भने आर्थिक सशक्तीकरण गर्न सक्यौं भने महिलाहरु प्रति सम्मान हुन्छ,’ उनले भने । 

महासंघ अध्यक्ष ज्ञवालीले महिला उद्यमीलाई आर्थिक सशक्तीकरण गर्न महासंघ अहोरात्र लागिरहेको बताइन् । महिला उद्यमीलाई आर्थिक सशक्तीकरणको पाटोमा अगाडी बढाउने क्रममा चार वटा उद्देश्यलाई अंगालेर महासंघ अगाडी बढेको जानकारी दिइन् । ‘आज दिदी बहिनीलाई हेर्दाखेरी हामीले वकालत पनि साँच्चिकै गरेका रहेछौं, ब्यवसाय विकासलाई पनि प्रोत्साहन गरेर अगाडी बढेका रहेछौं,’ अध्यक्ष ज्ञवालीले भनिन् । 

Mahila Udham Pradasani Photo 11704812350.jpeg

महिला उद्यमीले अन्र्तराष्ट्रिय स्तरका सामान उत्पादन गरेपनि बजारीकरणमा समस्या भएको उनले सुनाइन् । ‘सामानहरु गुणस्तर बनिसके, सामानहरु अन्र्तराष्ट्रिय स्तरका बनिसके, यसको लागि अब हामीलाई औद्योगिकग्राम र बिक्री कक्ष चाहिएको छ,’ ज्ञवालीले भनिन् ‘हाम्रो घर–घरमा ब्यवसायी हुनुहुन्छ, घर–घरमा उद्यमी हुनुहुन्छ ।’ महिला उद्यमी महासंघले औद्योगिकग्राम स्थापना गर्नुपर्ने विषयमा लामो समयदेखी वकालत गर्दै आएको स्मरण गराउँदै उनले नेपाल सरकारले अहिले औद्योगिकग्राम बनाउने नीतिलाई अगाडी सारेको बताइन् । 

Mahila Udham Pradasan 241704812335.jpeg

महासंघ कर्णाली प्रदेशका संयोजक शिला नेपालीले महिला उद्यमीले आफ्नो आत्मविश्वास बढाउन जरुरी रहेको बताइन् । प्रर्दशनीबाट महिला उद्यमीले धेरै कुरा सिक्न पाउने बताइन् । संघ नेपाल बाँकेका अध्यक्ष सावित्रा बस्नेतले प्रर्दशनीमार्फत  लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका महिला उद्यमीद्धारा उत्पादित बस्तुलाई प्रवद्र्धन गर्ने प्रयास गरिएको बताइन् ।

‘पहिला बाँके जिल्लाबाट सुरुवात गरेपनि २०७५ सालबाट लुम्बी प्रदेश स्तरिय प्रर्दशनी गरिरहेका छौं,’ उनले भनिन् ‘हामीले लुम्बिनी प्रदेशलाई मात्र नभएर अन्य जिल्लाका उद्यमी महिलालाई पनि यसमा समेट्नुपर्छ ।’ संघ बाँकेका प्रथम उपाध्यक्ष एवम् प्रर्दशनी संयोजक रेवती सिंहले स्थानीय उत्पादन र महिला उद्यमीले उत्पादन गरेका सामानहरुको प्रचार-प्रसार तथा प्रवद्र्धन र नयाँ पहिचान दिलाउने प्रयासका लागि प्रर्दशनी आयोजना गरिएको बताइन् ।

‘हाम्रो उद्धेश्य भनेकै महिला उद्यमीलाई आर्थिक विकास अभियानमा लगाउनु हो, महिला आर्थिक रुपमा सक्षम, सबल भए मात्र देशको आर्थिक अवस्था सुदृढ हुन्छ, त्यसैले देशको आर्थिक विकासमा साना–साना उद्यम र ब्यवसायको महत्व छ,’ उनले भनिन् । 

Mahila Udham Pradasani Photo 81704812346.jpeg

स्थानीय बागेश्वरी मन्दिरको पार्कमा सञ्चालित प्रर्दशनी यही पुस २८ गतेसम्म चल्नेछ । उक्त प्रर्दशनीमा महिला उद्यमीले स्थानीय स्तरमा उत्पादन गरेका ६५ भन्दा बढी स्टल राखिएको छ । प्रर्दशनीमा महिला उद्यमीले उत्पादन गरेका कृषिजन्य बस्तु, कपडा, खाद्यान्न, हस्तकला, काठबाट बनेका वस्तु, पत्थरबाट गर-गहना, कम्पोष्ट मल, होमस्टे प्रवद्र्धन लगायतका स्टल राखिएको छ । 

प्रर्दशनी उद्घाटन समारोहमा संघ बाँकेले महिला उद्यमीका क्षेत्रमा महत्वपुर्ण योगदान गरेकी महासंघ केन्द्रीय अध्यक्ष ज्ञवाली, तृतिय उपाध्यक्ष बासन्ती प्रधान, महासंघका केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक शिला नेपाली लगायतलाई सम्मान गरेको थियो । सो क्रममा महासंघ केन्द्रीय अध्यक्ष ज्ञवालीले महिला उद्यमी संघ बाँकेलाई प्रर्दशनी सञ्चालनका लागि आफ्नो ब्यक्तिगत तर्फबाट नगद ५० हजार सहयोग हस्तान्तरण गरेकी थिइन् । 

Mahila Udham Pradasani 211704812343.jpeg

Mahila Udham Pradasani Photo 131704812348.jpeg

Mahila Udham Pradasani 231704812343.jpeg

Mahila Udham Pradasani 1191704812338.jpeg

Mahila Udham Pradasani 201704812338.jpeg

Mahila Udham Pradasani 181704812335.jpeg


प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्