Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • स्वर्गिय पाठकको स्मृतिमा पुरस्कार स्थापना 
स्वर्गिय पाठकको स्मृतिमा पुरस्कार स्थापना 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, फागुन २, २०८०

नेपालगन्ज : शिक्षा र सामाजिक सेवाको क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका स्वर्गिय राजितराम पाठकको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ । उनको सम्मानका लागि शिक्षा, सामाजिक सेवा र नागरिक समाजको क्षेत्रमा काम गर्ने एक जनालाई वार्षिक रुपमा नगदसहित पुुरस्कार प्रदान गरिनेछ ।

बाँके शिक्षा क्याम्पस नेपालगन्जमा बुधबार बसन्त पञ्चमीमा सरस्वती पुजा तथा साँस्कृतिक कार्यक्रमको अवसरमा क्याम्पसका संचालक कृष्णा पाठकले पुरस्कारका लागि अक्षयकोष स्थापना गरेकी हुन् । नागरिक अभियानको क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्र संस्थालाई उक्त पुरस्कार स्थापनाका लागि रु. ५० हजार बराबरको अक्षयकोषमा रकम हस्तान्तरण गरेकी छन् । 

क्याम्पसमा बुधबार आयोजित विशेष कार्यक्रममा उक्त पुरस्कार घोषणा गरिएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताए । स्वर्गिय पाठक बाँके शिक्षा क्याम्पसको संस्थापक, महेन्द्र बहुमुखी नेपालगन्जका पूर्व क्याम्पस प्रमुख थिए । उनले नेपालगन्जमा बसेर लामो समयदेखि शिक्षा, सामाजिक सेवा र नागरिक समाजको अभियानमा सक्रिय रुपमा भुमिका निर्वाह गरेका थिए । क्यान्सर रोगबाट पीडित पाठकको २०७८ साल साउन १७ गते निधन भएको थियो । 

क्याम्पसले उनको स्मृतिमा छात्रबृत्ति कोष समेत स्थापना गरेको छ । विद्यालयमा प्रारम्भिक कक्षादेखि १२ कक्षासम्म प्रत्येक कक्षाका दुई जना विद्यार्थीलाई वर्षभरि निःशुल्क अध्ययन गराइनेछ । त्यसका लागि गरिव, जेहेन्दार र लगनशिल बिद्यार्थीलाई मापदण्डका आधारमा छनोट गरिने स्वर्गिय पाठकका श्रीमती पाठकले बताइन् । स्थापना गरिएको पुरस्कार स्वर्गिय पाठकको जन्मजयन्ती तथा स्मृति दिवसको अवसरमा प्रदान गरिने बताइएको छ ।


प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाज
जुनियर रेडक्रस सर्कलको नेतृत्व चयन गर्न आर्दशमा निर्वाचन-(फोटो फिचर)
जुनियर रेडक्रस सर्कलको नेतृत्व चयन गर्न आर्दशमा निर्वाचन-(फोटो फिचर) शुक्रबार, जेठ १६, २०८२
राप्ती सोनारीमा आधारभुत पत्रकारिता तालिम समापन
राप्ती सोनारीमा आधारभुत पत्रकारिता तालिम समापन शुक्रबार, जेठ १६, २०८२
डुडुवामा मनाइयो १८ औं गणतन्त्र दिवस 
डुडुवामा मनाइयो १८ औं गणतन्त्र दिवस  बिहीबार, जेठ १५, २०८२
राप्ती सोनारीमा आधारभुत पत्रकारिता तालिम सुरु
राप्ती सोनारीमा आधारभुत पत्रकारिता तालिम सुरु बुधबार, जेठ १४, २०८२
३४ औं स्थापना दिवस : प्रेस युनियन बाँकेको मैत्रीपूर्ण फुटबल 
३४ औं स्थापना दिवस : प्रेस युनियन बाँकेको मैत्रीपूर्ण फुटबल  मंगलबार, जेठ १३, २०८२
बस दुर्घटना हुँदा तीन जनाको मृत्यु 
बस दुर्घटना हुँदा तीन जनाको मृत्यु  मंगलबार, जेठ १३, २०८२
आधारभुत रेडियो पत्रकारिता तालिम सुरु 
आधारभुत रेडियो पत्रकारिता तालिम सुरु  सोमबार, जेठ १२, २०८२
तनहुँको मादी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु 
तनहुँको मादी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु  आइतबार, जेठ ११, २०८२
बाँके राष्ट्रिय निकुञ्जमा पत्रकार महिलाको सफारी, सामुहिक ऐक्यवद्धतामा जोड
बाँके राष्ट्रिय निकुञ्जमा पत्रकार महिलाको सफारी, सामुहिक ऐक्यवद्धतामा जोड शनिबार, जेठ १०, २०८२
लोकप्रीय
  • Week
  • Month
आधारभुत रेडियो पत्रकारिता तालिम सुरु 
आधारभुत रेडियो पत्रकारिता तालिम सुरु 
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम 
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम 
राप्ती सोनारीमा आधारभुत पत्रकारिता तालिम सुरु
राप्ती सोनारीमा आधारभुत पत्रकारिता तालिम सुरु
तनहुँको मादी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु 
तनहुँको मादी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु 
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा 
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध,  रोकिए सयौं सवारी साधन
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध, रोकिए सयौं सवारी साधन
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बैजनाथ गाउँपालिका उपाध्यक्ष रोकायले आफ्नै कार्यालयमा गरिन तालाबन्दी
बैजनाथ गाउँपालिका उपाध्यक्ष रोकायले आफ्नै कार्यालयमा गरिन तालाबन्दी
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
Narainapur Gaupalika ko Jari Sandesh new Narainapur Gaupalika ko Jari Sandesh new
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: dursanchar.news@gmail.com
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursanchar.marketing@gmail.com
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज
    Dursanchar: News Portal
    फेसबुक पेज
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्