Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • सडकमा फोहोर फाल्नेलाई धमाधम जरिवाना गर्दै उपमहानगरपालिका
सडकमा फोहोर फाल्नेलाई धमाधम जरिवाना गर्दै उपमहानगरपालिका
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, फागुन १४, २०८०

नेपालगन्ज : सडकमा जथाभावी फोहोर फाल्नेमाथी कानुनी रुपमा कडाई गर्न थालिएको छ । सर्बसाधारण तथा ब्यापारीलाई सुरुमा सम्झाई बुझाई गरेको नेपालगन्ज उपमहानगरपालिकाले अहिले कारबाही नै गर्न थालेको छ ।

पटक-पटकको आग्रहलाई बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि उपमहानगरपालिकाले कारबाही स्वरुप जरिवाना असुल गरेको हो । स्थलगत अनुगमनका क्रममा जथाभावी फोहोर फाल्नेमाथी कारबाही गरिएको छ । उपमहानगर क्षेत्रका आधा दर्जन बढी व्यापारिक फर्म, बैंक तथा पसललाई जरिवाना गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगन्जमा आइतबार साँझ ग्लोबल आइएमई बैंक, राही मार्ट, शर्मा प्लास्टिक, ए टु जेड मोबाईल पसल, रोयल कर्णाली मार्ट, राहुल मःम सेन्टर र मयुरिया रेस्टुरेन्ट एण्ड बारले सडकमा जथाभावी फोहोर फालेको भेटिएपछि नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम जनही ५ हजार तथा पुष्पा इलेक्ट्रिकल्स सप्लायर्सलाई सडकमा २४ घण्टाभन्दा बढी समयदेखि निर्माण सामाग्री राखे वापत ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

नगर प्रमुख प्रशान्त बिष्ट, नगर प्रहरी, नेपालगन्ज उद्योग बाणिज्य संघ, नागरिक समाज, होटेल व्यवसायी संघ लगायत सर्वपक्षिय टोलीले धम्बोझी चोकदेखि प्रहरी गुल्मसम्म सडकको दायाँबायाँ क्षेत्रमा अनुगमन तथा निरीक्षण गरेको थियो । सो क्रममा सडकमा फोहोर फाल्ने र लामो समयसम्म निर्माण सामग्री सडकमै थुपार्नेलाई जरिवाना गरियो ।

अनुगमन टोलीमा नगर प्रहरी प्रमुख सूर्य बोगटी, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भिम रानाभाट,संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, होटल व्यवसायी गोपाल गिरी, व्यवसायी धु्रब दाहाल लगायत सहभागी भएका थिए । नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ अनुसार ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ ।

नगर प्रमुख विष्टले नगर सफा राख्नु सबै नगरबासीको दायित्व भएको भन्दै जथाभावी फोहोर नफाल्न आग्रह गरे । बिष्टले अब हरेक दिन साँझ नगरमा अनुगमन गरिने बताए । फोहोरमैला व्यवस्थापनका लागि नागरिक तहमा जागरण ल्याउन यसअघि उपमहानगरपालिकाले सचेतना प्रवद्र्धन अभियान चलाएको थियो । 


प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
थप समाज
मानव सेवा आश्रममा पौवाको एक छाक खाना
मानव सेवा आश्रममा पौवाको एक छाक खाना बुधबार, चैत २५, २०८२
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव मंगलबार, चैत २४, २०८२
जयेन्दु बाल सुधार गृहका दाताको स्मृतिमा माल्यार्पण
जयेन्दु बाल सुधार गृहका दाताको स्मृतिमा माल्यार्पण मंगलबार, चैत २४, २०८२
रूपन्देहीमा गोली चल्यो, ३ लागुऔषध कारोबारी पक्राउ
रूपन्देहीमा गोली चल्यो, ३ लागुऔषध कारोबारी पक्राउ सोमबार, चैत २३, २०८२
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ ‘एन’ को मनोनयन दर्ता 
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ ‘एन’ को मनोनयन दर्ता  आइतबार, चैत २२, २०८२
प्रहरीको अभियानपछि गुन्डागर्दीमा संलग्न युवाले छाड्न थाले काठमाडौं
प्रहरीको अभियानपछि गुन्डागर्दीमा संलग्न युवाले छाड्न थाले काठमाडौं शनिबार, चैत २१, २०८२
चितवनमा बर्डफ्लु देखिएपछि १८ हजार बढी कुखुरा नष्ट
चितवनमा बर्डफ्लु देखिएपछि १८ हजार बढी कुखुरा नष्ट सोमबार, चैत १६, २०८२
जलेको अवस्थामा महिलाको शव फेला
जलेको अवस्थामा महिलाको शव फेला आइतबार, चैत १५, २०८२
प्रतिवेदनप्रति बारको असहमति, अध्ययन गर्न समिति गठन 
प्रतिवेदनप्रति बारको असहमति, अध्ययन गर्न समिति गठन  बिहीबार, चैत १२, २०८२
लोकप्रीय
  • Week
  • Month
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
सभामुख अर्यालले सम्हाले कार्यभार
सभामुख अर्यालले सम्हाले कार्यभार
कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी
कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्