Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Dursanchar: News Portal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • थारु समुदायका अगुवा र विज्ञसँग प्रभावकारी कार्यक्रमका लागि अन्तरक्रिया
थारु समुदायका अगुवा र विज्ञसँग प्रभावकारी कार्यक्रमका लागि अन्तरक्रिया
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, फागुन १६, २०८०

दाङ :  लुम्बिनी प्रदेश सरकारले थारु समुदायको कला संस्कृतिसंग सम्बन्धित योजना कार्यान्यनका लागि थारु समुदायका अगुवा तथा विज्ञसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको समन्वय तथा पर्यटन डिभिजन कार्यालय कोहलपुरको आयोजनामा कार्यक्रम गरिएको हो । थारु समुदायसंग जोडिएका कार्यक्रमलाई थप प्रभावकारी बनाउन र योजनागत रुपमा कार्यक्रम मार्यान्वयन गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए । चौधरीले प्रदेशवासीलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ भन्ने सोचका साथ सरकार लागेको बताए । उनले नागरिकले घरमै बसेर आफनो कला सँस्कृति परम्परा बेचेर आर्थिक उपार्जन गर्नतर्फ लाग्नुपर्ने बताए । सहभागीहरुले थारु समुदायसँग जोडिएर आएका प्रदेश सरकारका कार्यक्रमहरु प्रभावकारी बनाइनुपर्ने र आवश्यकताको आधारमा काम हुनुपर्ने बताए । उनीहरुले थारु सँस्कृति र कलालाई बिक्रि गर्न नसकिएको भन्दै त्यसमा केन्द्रित कार्यक्रम हुन सकेमा थप प्रभावकारी हुने सुझाव दिए । बाँकेका कृष्ण चौधरीले सँस्कृतिको बजारीकरण हुन नसकेको बताए । उनले स्थानीय उत्पादन, कला, सस्कृति, परम्पराको ब्रान्डिङ गर्न लाग्नुपर्ने बताए । चालु वर्षमा लुम्बिनी प्रदेशमा १० करोड बराबरको कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।


प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
थप समाज
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध,  रोकिए सयौं सवारी साधन
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध, रोकिए सयौं सवारी साधन बिहीबार, वैशाख २५, २०८२
विद्युत प्रसारण लाईन बस्तीमाथि परेको भन्दै बानियाभारका स्थानीय आन्दोलित
विद्युत प्रसारण लाईन बस्तीमाथि परेको भन्दै बानियाभारका स्थानीय आन्दोलित बिहीबार, वैशाख २५, २०८२
मृतकका परिवारलाई उचित क्षतिपुर्ति माग्दै कोहलपुरमा प्रर्दशन 
मृतकका परिवारलाई उचित क्षतिपुर्ति माग्दै कोहलपुरमा प्रर्दशन  बिहीबार, वैशाख २५, २०८२
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध बुधबार, वैशाख २४, २०८२
कोहलपुरका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पुर्जा बाँड्न थालियो
कोहलपुरका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पुर्जा बाँड्न थालियो शनिबार, वैशाख २०, २०८२
विश्व प्रेस स्वतन्त्रता दिवस : नेपालगन्जमा प्रभातफेरी गरियो
विश्व प्रेस स्वतन्त्रता दिवस : नेपालगन्जमा प्रभातफेरी गरियो शनिबार, वैशाख २०, २०८२
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती शुक्रबार, वैशाख १९, २०८२
१२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै कोहलपुर नगरपालिका
१२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै कोहलपुर नगरपालिका शुक्रबार, वैशाख १९, २०८२
राप्ती नदीमा डुबेर बालकको मृत्यु 
राप्ती नदीमा डुबेर बालकको मृत्यु  शुक्रबार, वैशाख १९, २०८२
लोकप्रीय
  • Week
  • Month
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्