Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • मनपरी रुपमा शुल्क उठाउँदै बोर्डिङ स्कुल, मौन नेपालगन्ज उपमहानगरपालिका
मनपरी रुपमा शुल्क उठाउँदै बोर्डिङ स्कुल, मौन नेपालगन्ज उपमहानगरपालिका 'तोकिएकोभन्दा बढी शुल्क असुलेको गुनासो केही ठाउँबाट आइरहेको छ' : थापा
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, वैशाख १३, २०८१

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका संस्थागत बिद्यालय(बोर्डिङ स्कुल)ले मनपरी रुपमा शुल्क उठाएका छन् । मनपरी रुपमा शुल्क उठाउन थालेपछि अभिभावकहरु मर्कामा परेका छन् । अधिकांस संस्थागत बिद्यालयले विभिन्न शिर्षकमा शुल्क उठाएको पाइएको छ ।

बिद्यालयले वार्षिक र मासिक शुल्क, आइडी कार्ड, कम्प्युटर, डायरी लगायत शिर्षकबाट अभिभावकको ढाँड सेक्ने गरी शुल्क असुलेको पाइएको छ । संस्थागत बिद्यालयले यतिसम्मकी जेनेरेटर र एसी चलाए वापत समेत बिद्यार्थीबाटै शुल्क असुलेका छन् । नियमन गर्ने निकाय नेपालगन्ज उपमहानगरपालिका मौन बस्दा संस्थागत बिद्यालयमा अहिले मनपरी चलिरहेको अभिभावकको गुनासो छ ।

‘अहिले सामुदायिक र संस्थागत बिद्यालयमा नयाँ भर्नाको काम चलिरहेको छ,’ एक अभिभावकले भने ‘संस्थागत बिद्यालयले त हामी अभिभावकको ढाँड सेक्ने गरी शुल्क असुली गरिरहेका छन् ।’ कारबाही गर्ने निकाय उपमहानगरपालिकाले देखावटी रुपमा मात्रै अनुगमन गरेको पीडित अभिभावक बताउँछन् ।

उपमहानगरपालिकाले संस्थागत बिद्यालयको मनोवल झन् बढ्ने खालका निर्णय गरेको अभिभावकको गुनासो छ । अभिभावकको ढाँड सेक्ने गरी शुल्क असुल्नेमा नेपालगन्जमा नाम चलेका ठुला ब्यक्तिकै बिद्यालय रहेको पाइएको छ । ति बिद्यालयले माथिल्लो निकायको संरक्षण बिना कानुन विपरितका काम गर्न असम्भव रहेको अभिभावकको बुझाई छ ।

‘बोर्डिङ स्कुलले हरेक वर्ष विभिन्न बहानामा शुल्क बढाउँदै आएका छन्, यस वर्ष त उपमहानगरपालिकाको शिक्षा समिति आफैले शुल्क तोकिदियो, बोर्डिङ स्कुलका लागि यो झनै बहाना गर्ने माध्यम बन्यो,’ अर्का अभिभावकले भने । उपमहानगरपालिकाले केहीदिन अघि शुल्क निर्धारण गरेको थियो ।

उपमहानगरपालिकाको शुल्क निर्धारण नै अभिभावकलाई मर्का पार्ने खालको भएको गुनासो बढेको छ । संस्थागत बिद्यालयले मनपरी रुपले शुल्क बढाउन थालेपछि दैनिक रुपमा काम गरेर छोरा छोरी पढाउने गरेका अभिभावकहरु बढी मर्कामा परेका छन् । पीडित केही अभिभावकहरु बोर्डिङ स्कुलले असुलेको शुल्क र रसिदसहित दूरसञ्चार मिडियाको सम्पर्कमा आएका छन् । नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले संस्थागत बिद्यालयको हकमा आधारभुत र माध्यामिक तहका लागि अधिकतम शुल्क तोकेको बताए ।

तोकिएकोभन्दा बढी शुल्क असुलेको गुनासो केही ठाउँबाट आइरहेको उनले स्वीकार गरे । ‘हामी कहाँ पनि तोकिएको भन्दा बढी शुल्क असुलेको गुनासो नआएको होईन, जथाभावी शुल्क असुलेको पाइएमा एक पटकलाई सुधार्न लगाउने, समयमै नसुधार्नेलाई कारबाही गर्नेछौं,’ उनले भने । नेपालगन्जका नाम चलेका बिद्यालयबाट बढी शुल्क असुलेको गुनासो आएपछि अनुगमन पनि गरिएको शाखा प्रमुख थापाले बताए ।

नेपालगन्ज उपमहानगरपालिका शिक्षा समितिका एक सदस्यले कतिपय संस्थागत बिद्यालयले अभिभावकबाट लिनै नमिल्ने शुल्क असुलेको पाइएको बताए । ‘जुन शुल्क लिनै पाईदैन, त्यस्तो शुल्क धमाधम असुलेको पाइएको छ,’ उनले भने ‘अभिभावक बढी जागरुक भएपछि संस्थागत बिद्यालयको मनपरी कम हुन्छ ।’ मनपरी शुल्क लिने बिद्यालयको नाम गोप्य रुपमा शिक्षा समिति समक्ष जानकारी दिन आग्रह पनि गरेका छन् ।


प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १९:१४
प्रतिक्रिया दिनुहोस्
थप विशेष
गोरखामा माइक्रो दर्घटना हुँदा  ७ जनाको मृत्यु
गोरखामा माइक्रो दर्घटना हुँदा ७ जनाको मृत्यु शनिबार, फागुन ३०, २०८२
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्