Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • चर्को गर्मीमा ४० घण्टादेखि विद्युत अवरुद्ध, सर्बसाधारणले विद्युत कार्यालय घेराउ गर्दै
चर्को गर्मीमा ४० घण्टादेखि विद्युत अवरुद्ध, सर्बसाधारणले विद्युत कार्यालय घेराउ गर्दै
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, जेठ ९, २०८१
नेपालगन्जस्थित औधोगिक क्षेत्रको छेउमा बिग्रेको लाईन ।

नेपालगन्ज : भिषण हावाहुरी र वर्षाका कारण अवरुद्ध भएको बिद्युत सेवा सुचारु गर्न नेपाल विद्युत प्राधिकरण असफल भएको छ । अस्पताल, सरकारी कार्यालय, अक्सिजन प्लान्ट लगायत निकाय रहेको नेपालगन्जको सबैभन्दा संवेदनशिल मानिने बोर्डर, परस्पुर फिडरमा विगत ४० घण्टादेखि विद्युत सेवा अवरुद्ध भएको हो ।

हावाहुरी र वर्षाका कारण सोमबार बेलुका साढे ५ बजेदेखि नेपालगन्जसहित बाँके जिल्लाभर विद्युत सेवा बन्द भएको थियो । नेपालगन्जका अधिकांस क्षेत्रमा प्राधिकरणले सेवा सुचारु गरेपनि बोर्डर, परस्पुर, राप्तीपारी लगायतका केही फिडरमा बुधबार बिहान १० बजे (यो समाचार तयार पार्दा) सम्म पनि लाईन सुचारु भएको छैन ।

विद्युत सेवा सुचारु नहुँदा विगत ४० घण्टादेखि सर्वसाधारण नागरिकले चर्को गर्मीमा निकै सास्ती खेपेका छन । '४० घण्टादेखि बत्ती छैन, ट्यांकी र धारामा पानी छैन, पंखा, कुलर चलाउन नपाउँदा गर्मीले तड्पी रहेका छौं,' नेपालगन्ज भृकुटीनगरकी मनिषा ओलीले भनिन ।

विद्युत नहुँदा अस्पतालमा बिरामीहरुको पनि विचल्ली भएको छ । कतिपय अस्पतालले जेनेरेटर चलाएपनि राम्रोसँग उपकरण चल्न सकेका छैनन । अस्पतालका आईसियु, एनआईसियु, अपरेशन कक्षमा समस्या देखिन थालेको बताइएको छ । यस्तै प्राधिकरणले राप्तीपारीको फिडरमा पनि विद्युत सप्लाई बन्द गरेको छ । उपमहानगरको फुलटेक्रा, पुरैना, पुरैनी क्षेत्रमा पनि ४० घण्टादेखि विद्युत सेवा बन्द रहेको स्थानीयले बताएका छन । केन्द्रले नेपालगन्जको गर्मीलाई मध्यनजर गर्दै छिटो सेवा सुचारु गर्न प्राविधिक जनशक्तिलाई सही तरिकाले परिचालन गर्न नसकेको बताइन्छ ।

प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले प्रायः जसो सबै स्थानमा स्थानमा वितरण तथा प्रशारण लाइनको पोल र तारमा क्षति पुग्न जादाँ बिद्युत सेवा अवरुद्ध भएको कुरा सोमबार साँझ सामाजिक संजालमार्फत प्रष्ट्याएपनि बुधबार बिहानसम्म पनि सेवा सुचारु गर्न के, कति कारणले सकेन, त्यसबारे बताउन चाहेको छैन । यसबारे उपभोक्ताले जानकारी लिन खोज्दा प्राधिकरण नेपालगन्ज वितरण केन्द्र जिम्मेवारीबाट पन्छिने गरेको छ ।

केन्द्रका प्रमुख मोबाईल अफ गरेर बसेका छन । केन्द्रले सही सूचना नदिएर गैर जिम्मेवार बनेपछि उपभोक्ता आक्रोशित भएका छन । विद्युतको गैर जिम्मेवारी कामको प्रतिवाद गर्न राप्तीपारीबाट जनप्रतिनिधीसहित सर्वसाधारणहरु विद्युत कार्यालय घेराउ गर्न आउन लागेका छन । राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले ४० घण्टादेखि विद्युत सुचारु नभएपछि विद्युत कार्यालय नेपालगन्जमा आउन लागेको बताइन । 
 


प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप समाज
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्