Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • बैजनाथ गाउँपालिकाको साढें ७५ करोड बराबरको बजेट प्रस्तुत 
बैजनाथ गाउँपालिकाको साढें ७५ करोड बराबरको बजेट प्रस्तुत 
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, असार १०, २०८१

बाँके (बैजनाथ) : बैजनाथ गाउँपालिकाले साढें ७५ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १५ औं अधिवेशनमा सोमबार आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले ७५ करोड ४३ लाख २४ हजार अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।  यसअघि आइतबार गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको थियो ।

यो पनि पढ्नुस् : बैजनाथको १५ औं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित

गाउँपालिकाको आय तर्फ संघीय समानीकरण रकम १५ करोड ४२ लाख, प्रदेश सरकार समानीकरण रकम १ करोड ९ लाख ६१ हजार, संघिय सरकार सर्शत चालु रकम २९ करोड, ५ लाख ४२ हजार, संघिय सरकार सर्शत पुँजीगत रकम ७ करोड ९ लाख ४४ हजार, प्रदेश सरकार सर्शत पुँजीगत रकम ८० लाख, संघिय सरकार विशेष अनुदान रकम २ करोड, प्रदेश सरकार समपूरक अनुदान ७० लाख, संघिय सरकार राजश्व रकम १३ करोड ३४ लाख, प्रदेश सरकार राजश्व रकम ७२ लाख ७७ हजार, आन्तरिक आय ३ करोड ५० लाख, घर जग्गा रजिष्ट्रेसन वापत मालपोत कार्यालयबाट प्राप्त हुने रकम करिव १ करोड ५० लाख बजेट प्रस्तुत गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ७७ करोड ७७ लाख १८ हजार ९ सय ७५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको थियो । उपाध्यक्ष रोकायले गाउँपालिकामा रहेका ८ वटै वडाहरु तथा गाउँपालिकालाई भौतिक पुर्वाधार अन्तर्गत ८ करोड ४५ लाख बजेट विनियोजन गरेको जानकारी दिइन् । पालिकाको अनिवार्य दायित्व समेतलाई बिचार गरी वडालाई ६० प्रतिशत र गाउँपालिकालाई ४० प्रतिशत बजेट बाँडफाड गरिएको बताइन् ।

यस्तै गाउँपालिकाको सामाजिक विकासतर्फ स्वास्थ्य सेवा, शिक्षा, युवा खेलकुद तथा सामाजिक समावेशिकरण, खानेपानी तथा सरसफाई, आर्थिक विकासतर्फ पशु सेवा, कृषि सेवा, पर्यटन, घरेलु उद्योग तथा सहकारी, श्रम तथा रोजगारीलाई बजेटमा प्राथमिकता दिइएको छ । यसैगरी सुकुम्बासी तथा अब्यवस्थित बसोबासी, वन, वातावरण तथा प्रकोप ब्यवस्थापन, न्यायिक समिति, सेवा प्रवाह तथा सार्वजनिक प्रशासन लगायतलाई पनि बजेटमा समेटिएको छ ।

प्रस्तुत बजेटमाथी दफाबार छलफल गर्नका लागि सभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले यही असार ३० गते सभाको तेस्रो बैठक पुनः बस्नेगरी स्थगित गरेका छन् । सोमबार अपरान्ह बसेको सभाको दोस्रो बैठकमा प्रमुख प्रशासकीय अधिकृत विश्वराज ढकाल, १ देखी ८ वटै वडाका वडाअध्यक्षहरु, वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । 


प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २२:५१
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्