Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘राष्ट्रपतिले नागरिकता विधेयक रोकेर देशलाई जोगाउनु भयोे’ : नेमकिपा नेता सुवाल
‘राष्ट्रपतिले नागरिकता विधेयक रोकेर देशलाई जोगाउनु भयोे’ : नेमकिपा नेता सुवाल
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असोज ९, २०७९

नेपालगन्ज : नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले नागरिकता विधेयकको प्रमाणिकरण रोकेर राष्ट्रपतिले देशलाई जोगाएको बताएका छन् । ‘राष्ट्रको संरक्षण गर्ने दायित्व राष्ट्रपतिको हो, ‘राष्ट्रलाई अप्ठ्यारो परेको बेलामा राष्ट्रपतिले जोगाउने हो, यदी राष्ट्रपतिले विधेयक प्रमाणिकरण नरोकोे भए देश सिक्किम हुन्थ्यो,’ उनले भने ।

नेपालगन्जमा आइतबार बिहान पार्टीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेमकिपा सचिव सुवालले नागरिकता विधेयक राष्ट्रघाती भएकाले सुरु देखी नै आफ्नो पार्टीले बिरोध गर्दै आएको दाबी गरे ।  नागरिकता विधेयकका विषयमा नेमकिपाले सुरुदेखी बोल्दै आएको र अहिले विधेयक गलत रहेछ भन्ने कुराको पुष्टी भएको उनले बताए ।  

उनले कांग्रेस, एमाले, माओवादीका कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाए । ‘मन्त्रालयका सचिवले खुलेआम भ्रष्टाचार बढेको बताइरहेका छन्, सांसद र मन्त्री बन्ने वित्तिकै काठमाडौंमा घर बनाउन थाल्छन्, अनि कसरी देश भ्रष्टाचारबाट मुक्त रहन सक्ला ?’ उनले प्रश्न गरे ।

तत्कालिन प्रधानध्यायाधिस चोलेन्द्र सम्शेर जवराले भ्रष्टाचार मुद्दामा जेल हाल्ने अवस्था आएपछि प्रधानध्यायाधिस विरुद्ध रातारात महाअभियोग दर्ता गरिएको बताए । 

अर्को प्रसंगमा पाँच वर्ष सम्म सत्ता बाहिर बस्न खोजिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई तानेर पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रधानमन्त्री बताएको जिकिर गरे ।

‘मुख्य दोषी त पुष्पकमल दाहाल र माधवकुमार नेपाल हुन्, पाँच वर्षसम्म सरकारमा जादैन भनेर बसेको शेरबादुर देउवालाई तानेर परमादेशबाट प्रधानमन्त्री बनाइदिएका हुन्,’ नेता सुवालले थपे ।  

प्रतिनिधी सभाका निर्वतमान सांसद समेत रहेका उनले चुनावमा भाग नलिने ब्यक्तिको तटस्थ चुनावी सरकार बनाउनुपर्ने आफुहरुको प्रस्तावलाई नमानेको बताए । ‘निर्वाचन घोषणा हुने बित्तिकै निर्वाचन आचार संहिता लागु गर्न हामीले भनेका हौं, निर्वाचन घोषणा हुने वित्तिकै आचार संहिता पालना गर्नुपर्छ,’ उनले भने  ‘अस्ति निर्वाचन आयोगमा हेलिकप्टर चढेर चुनाव प्रचार गर्न पाउनुपर्छ भन्ने प्रस्ताव आएको रहेछ, आफु कुर्सीमा बस्ने र हेलिकप्टरमा चढेर चुनाव प्रचार गर्न पाउनुपर्छ भन्ने ब्यवस्था खारेज गर्नुपर्छ ।’

भिडियो हेर्नुस् :


प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-(प्रत्यक्ष प्रशारण)
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-(प्रत्यक्ष प्रशारण) मंगलबार, जेठ १, २०८१
‘प्रथम बैजनाथ महोत्सव’ को तयारी तीब्र 
‘प्रथम बैजनाथ महोत्सव’ को तयारी तीब्र  बुधबार, माघ ३, २०८०
बैजनाथ गाउँपालिकाको १४ औं गाउँसभा यसरी भयो सञ्चालन-(फोटो फिचर)
बैजनाथ गाउँपालिकाको १४ औं गाउँसभा यसरी भयो सञ्चालन-(फोटो फिचर) आइतबार, पुस २९, २०८०
लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख बढी कारोबार 
लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख बढी कारोबार  शनिबार, पुस २८, २०८०
पर्यटकीय गन्तब्य बाँके-बर्दियाका समस्या, चुनौती र समाधानबारे छलफल
पर्यटकीय गन्तब्य बाँके-बर्दियाका समस्या, चुनौती र समाधानबारे छलफल शनिबार, पुस २८, २०८०
नेपालगन्जमा गरिदै ‘आमा सेमिनार’-(भिडियो सहित)
नेपालगन्जमा गरिदै ‘आमा सेमिनार’-(भिडियो सहित) आइतबार, मंसिर २४, २०८०
‘कसैका अगाडी शिर झुक्न दिन्न’ : सभापति लामिछाने
‘कसैका अगाडी शिर झुक्न दिन्न’ : सभापति लामिछाने शनिबार, असोज १३, २०८०
बिरामीलाई ५० शैया निःशुल्क प्रदान गर्दै भेरी अस्पताल
बिरामीलाई ५० शैया निःशुल्क प्रदान गर्दै भेरी अस्पताल बिहीबार, असोज ११, २०८०
आक्रमणको बिरोधमा सडकमै निस्किए चिकित्सक तथा स्वास्थ्यकर्मी
आक्रमणको बिरोधमा सडकमै निस्किए चिकित्सक तथा स्वास्थ्यकर्मी बिहीबार, असोज ११, २०८०
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्