Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • 'गैर पत्रकार'को सदस्यता र स्थानान्तरण रोक्न प्रेस युनियनको दवाव
'गैर पत्रकार'को सदस्यता र स्थानान्तरण रोक्न प्रेस युनियनको दवाव
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, पुस ७, २०७९
पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउदै प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली ।

नेपालगन्ज : गैर पत्रकारको सदस्यता र स्थानान्तरण रोक्न नेपाल प्रेस युनियन बाँकेले दवाव दिएको छ । नेपाल पत्रकार महासंघ बाँकेलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाउँदै युनियनले यस्तो दवाव दिएको हो । सदस्यता शुद्धिकरणका बारेमा गहन बहस चलिरहेका बेलामा महासंघ बाँकेमा अन्यत्रबाट सदस्यता स्थानान्तरण तथा प्रक्रिया नपुर्याइएर गरिएको सदस्यता सिफारिसलाई कायम भएको दावी गर्दै नवीकरण गर्नुपर्ने माग केही पक्षबाट उठाइएकोमा युनियनले आपत्ती प्रकट गरेको छ ।

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले महासंघका अध्यक्ष दामोदर भण्डारीलाई बुझाएको उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘पत्रकारिता क्षेत्रमा क्रियाशील भएका प्रत्येकले विधिसम्मत तरिकाबाट महासंघको सदस्यता पाउनुपर्ने र महासंघले पनि यथार्थ पत्रकारलाई बिना पूर्वाग्रह सदस्यता प्रदान गर्नुपर्ने मान्यताको यस संगठन सदैव पक्षपाती छ । तर,  ‘गैरपत्रकार’ लाई सदस्यता प्रदान गरेर महासंघको गरिमा माथि प्रश्न उठाउने र छताछुल्ल बनाउने मौका कसैलाई पनि दिने कुरा प्रति हाम्रो विमति नै रहन्छ ।’
महासंघमा सदस्यता विवादले केही वर्षदेखि बरोबर निरन्तरता पाउँदै आएको परिप्रेक्ष्यमा ‘गैरपत्रकार’ लाई महासंघको सदस्य बनाउन विभिन्न उपाय अवलम्बन गरिनु नितान्त भोटको राजनीति गर्ने गणितीय खेलका अतिरिक्त केही नभएको भनेर विगतमा सुनिने गरिएका प्रतिक्रिया तर्फ पनि पुनर्विचार गरिनुपर्ने युनियन बाँकेको आग्रह छ ।
‘बाँकेमा सञ्चार क्षेत्रमा कतै नदेखिएका व्यक्तिको महासंघ सदस्यका लागि स्थानीय वा अन्य जिल्लाबाट आवेदन वा नाम सिफारिस हुनु, एउटै सञ्चार गृहबाट एकै जिल्लामा आधा दर्जन हाराहारीमा कार्यरत रहेको भनी सिफारिस गर्नु र एकमुष्ट स्थानान्तरणको प्रक्रिया अपनाउन खोजिनु, सदस्यता प्रदान गर्ने विधि÷प्रावधान मिचेर एकल व्यक्तिद्वारा आफुखुशी सदस्यता नाम सिफारिस गरिनु जस्ता जानकारीमा आएका क्रियाकलापले पत्रकार महासंघमा सदस्यता प्राप्ति गर्नलाई एकदमै हलुको रुपमा लिएको महसुस गराएको छ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
युनियनले नयाँ सदस्यता, सदस्यता स्थानान्तरण र नवीकरण जस्ता विषयमा प्रक्रिया सम्मत तरिकाबाट मात्र निर्णय गरि पत्रकार महासंघलाई गरिमायुक्त बनाउन जोडदार माग गरेको छ । ध्यानाकर्षण पत्रमा पत्रकार महासंघ, केन्द्रीय समिति र लुम्बिनी प्रदेश समिति तथा प्रेस युनियन केन्द्रीय समिति तथा युनियन लुम्बिनी प्रदेश समितिलाई बोधार्थ दिइएको छ ।      ध्यानाकर्षण पत्र बुझाउने क्रममा नेपाल प्रेस युनियन बाँकेका सल्लाहकार तथा पुर्बअध्यक्ष नरेन्द्र थापा, महासंघ बाँकेका सचिव कमल डाँगी, युनियन बाँकेका सचिव विजय मल्ल, कार्यसमिति सदस्य कमल खत्री, रविन्द्र घिमिरे लगायतको उपस्थिती रहेको थियो ।         Dhyanakarsan 11671692823.jpgDhyanakarsan 21671692821.jpg

भिडियो हेर्नुस् :


प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-(प्रत्यक्ष प्रशारण)
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-(प्रत्यक्ष प्रशारण) मंगलबार, जेठ १, २०८१
‘प्रथम बैजनाथ महोत्सव’ को तयारी तीब्र 
‘प्रथम बैजनाथ महोत्सव’ को तयारी तीब्र  बुधबार, माघ ३, २०८०
बैजनाथ गाउँपालिकाको १४ औं गाउँसभा यसरी भयो सञ्चालन-(फोटो फिचर)
बैजनाथ गाउँपालिकाको १४ औं गाउँसभा यसरी भयो सञ्चालन-(फोटो फिचर) आइतबार, पुस २९, २०८०
लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख बढी कारोबार 
लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख बढी कारोबार  शनिबार, पुस २८, २०८०
पर्यटकीय गन्तब्य बाँके-बर्दियाका समस्या, चुनौती र समाधानबारे छलफल
पर्यटकीय गन्तब्य बाँके-बर्दियाका समस्या, चुनौती र समाधानबारे छलफल शनिबार, पुस २८, २०८०
नेपालगन्जमा गरिदै ‘आमा सेमिनार’-(भिडियो सहित)
नेपालगन्जमा गरिदै ‘आमा सेमिनार’-(भिडियो सहित) आइतबार, मंसिर २४, २०८०
‘कसैका अगाडी शिर झुक्न दिन्न’ : सभापति लामिछाने
‘कसैका अगाडी शिर झुक्न दिन्न’ : सभापति लामिछाने शनिबार, असोज १३, २०८०
बिरामीलाई ५० शैया निःशुल्क प्रदान गर्दै भेरी अस्पताल
बिरामीलाई ५० शैया निःशुल्क प्रदान गर्दै भेरी अस्पताल बिहीबार, असोज ११, २०८०
आक्रमणको बिरोधमा सडकमै निस्किए चिकित्सक तथा स्वास्थ्यकर्मी
आक्रमणको बिरोधमा सडकमै निस्किए चिकित्सक तथा स्वास्थ्यकर्मी बिहीबार, असोज ११, २०८०
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्