Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
मंगलबार, असोज ९, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
अर्थ
  • Home
  • अर्थ
  • नेपालगन्जमा गरिदै दोस्रो ‘वेष्टर्न ट्राभल मार्ट’-(भिडियो सहित)
नेपालगन्जमा गरिदै दोस्रो ‘वेष्टर्न ट्राभल मार्ट’-(भिडियो सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, पुस २५, २०७९

नेपालगन्ज : नेपालगन्जमा दोस्रो पटक वेष्टर्न ट्राभल मार्ट गर्ने तयारी भएको छ । पश्चिम नेपालका पर्यटन गतिविधि तथा गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार-प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी माघ दोस्रो साता उक्त मार्ट आयोजना गर्न लागिएको हो । गतवर्ष पनि नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट आयोजना गरिएको थियो । 

नेपाल पर्यटन वोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल एशोसियशन अफ नेपाल ९हान०, होटेल व्यवसायी संघ लगायतका संघ, संस्थाको सहकार्यमा आगामी माघ १५ देखी १७ गतेसम्म ट्राभल मार्ट गर्न लागिएको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । 

पत्रकार सम्मेलनमा वेष्टर्न ट्राभल मार्टका संयोजक श्रीराम सिग्देलले पश्चिम नेपालको पर्यटकीय क्षेत्रको प्रचार गर्नका लागि ट्राभल मार्ट गर्न लागिएको प्रष्ट्याए । सिग्देलले भने, ‘भारतका पर्यटन ब्यवसायीहरु ट्राभल मार्टमा आउँदै हुनुहुन्छ, हामीले उहाँहरुलाई पर्यटकीय गन्तब्यहरुमा लैजान सकियोस्, चिनाउन सकियोस्, भारतीय पर्यटन ब्यवसायीले प्रचार-प्रसार गरिदिनु भयो भने तेस्रो मुलुकमा जाने पर्यटकलाई नेपाल फर्काउने वातावरण तयार बन्नेछ ।’ 

Western Travel Mart Nepal Press Meet1673272736.jpg

सो क्रममा नेपाल पर्यटन बोर्डका सिइओ डा. धनन्जय रेग्मीले विदेशी पर्यटन ब्यवसायीलाई नेपालमा बोलाएर यहाँका पर्यटकीय गन्तब्यमा पुर्याई प्रत्यक्ष अनुभुती गराएर स्वदेशमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले ट्राभल मार्ट आयोजना गर्दै आएको बताए ।

‘हामीले यसअघि गरेको ट्राभल मार्टले केही हदसम्म सकारात्मक उत्साह ल्याएर आएको थियो, जसले धेरै भारतीय पर्यटकलाई सजिलै नेपाल जान सकिन्छ भन्ने सन्देश गएको छ,’ उनले भने ‘हामी विदेशमा गएर प्रवद्र्धन गर्नुभन्दा उनीहरु यहाँ आफै अनुभुती गरेर गए भने नेपालको पर्यटकिय क्षेत्रको प्रचार प्रचार हुन्छ भन्ने हिसाबले ट्राभल मार्ट आयोजना गरिएको छ ।’ 

वेष्टर्न ट्राभल मार्टमा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाई) बाट कार्यकारी निकाय समेत ७५ जना, छिमेकी सिमावर्ती शहरबाट ४० जना र आन्तरिक पर्यटन ब्यवसायी गरी करिव ३ सय जना ट्राभल टुर अपरेटर, ब्लगर, सामाजिक सञ्जाल प्रभावकारीको सहभागिता रहने भएको छ । 

मार्टमा काठमाडौं लगायत ७ वटै प्रदेशका पर्यटन व्यवसायीहरु भेला भई स्थानीय सँस्कृति, टूर प्याकेज र लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा पर्यटक आकर्षण गर्ने योजना रहेको आयोजकले जनाएको छ । 

भिडियो हेर्नुस् :

‘भारतीय टुर अपरेटर र नेपालका पर्यटन व्यवसायीलाई सहभागी गराई कैलाश मानसरोवर दुरदर्शनका लागि प्रयासरत छौं, क्यानको सहमति हुनासाथ यसले सार्थकता पाउनेमा विश्वस्त छौं,’ संयोजक सिग्देलले भने ‘कर्णाली नदीमा र्याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका होटेल तथा क्यासिनोहरुको भ्रमण गराई प्रत्यक्ष अनुभव प्रदान गर्ने कार्यक्रम तय गरिसकिएका छन् ।’ 

यस्तै हेलिकप्टरमार्फत बाँकेको धार्मिक पर्यटकीय स्थल बर्फानी बाबा आश्रम र सन्तानेश्वर मन्दिर दर्शन गराउनका लागि स्थानीय तहसँगको सहकार्यमा हेलिप्याड बनाउने प्रक्रिया अगाडी बढाइएको जानकारी दिए । पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गरी भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती शहरका करिव ३० जना टुर अपरेटर खरिदकर्ताको रुपमा मार्टमा सहभागी हुने बताइएको छ ।

मार्ट आयोजना भएपछि यस क्षेत्रका पर्यटकीय गन्तव्य तथा गतिविधिको प्रचार प्रचार हुन गई कैलाश मानसरोवर दुरदर्शन समेतका लागि माउन्टेन फलाईटको नेपालगन्जबाट सुरुवात गराई पर्यटक आगमनको संख्या बढ्न जाने अपेक्षा गरिएको छ ।

मार्टमा स्टल प्रदर्शनी गर्ने टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्था र भारतबाट सहभागी हुने टुर अपरेटरबीच यस क्षेत्रका टुर प्याकेज बिक्री गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया हुने जनाइएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटन व्यवसायीहरुबीच टुर प्याकेजहरुको आदान-प्रदान हुनेछ,’ संयोजक सिग्देलले थपे । 

Press Stetment1673273116.jpg

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १९:४२
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल बिहीबार, असोज ४, २०८०
उद्योग वाणिज्य संघमा महासचिव बाहेकले लिए सपथ-(फोटो फिचर)
उद्योग वाणिज्य संघमा महासचिव बाहेकले लिए सपथ-(फोटो फिचर) शुक्रबार, भदौ २९, २०८०
डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा
डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा शुक्रबार, भदौ २९, २०८०
सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित
सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित आइतबार, भदौ १७, २०८०
इन्धनको मूल्य फेरी बढ्यो
इन्धनको मूल्य फेरी बढ्यो शुक्रबार, भदौ १५, २०८०
उद्योग वाणिज्य संघको महासचिव पदको मतगणना पुनः हुने 
उद्योग वाणिज्य संघको महासचिव पदको मतगणना पुनः हुने  सोमबार, भदौ ४, २०८०
नेपालगन्ज उद्योग वाणिज्य संघको पदाधिकारीमा को-को भए निर्वाचित ?
नेपालगन्ज उद्योग वाणिज्य संघको पदाधिकारीमा को-को भए निर्वाचित ? सोमबार, भदौ ४, २०८०
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा धामी निर्वाचित
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा धामी निर्वाचित आइतबार, भदौ ३, २०८०
उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा १० जना निर्वाचित
उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा १० जना निर्वाचित आइतबार, भदौ ३, २०८०
लोकप्रिय
  • Week
  • Month
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल
सफलताको दुई वर्ष
सफलताको दुई वर्ष
हुलाक प्रमुख पाण्डेले बाँडे दुई सय जामुनका बिरुवा
हुलाक प्रमुख पाण्डेले बाँडे दुई सय जामुनका बिरुवा
चिनियाँ समकक्षी ली छियाङसँग आज दाहालको भेटवार्ता 
चिनियाँ समकक्षी ली छियाङसँग आज दाहालको भेटवार्ता 
मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात
मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात
यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्