Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, असोज १०, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • प्रशिद्ध बागेश्वरी मन्दिरमा आज दोस्रो पटक गरिदै 'महाआरती'
प्रशिद्ध बागेश्वरी मन्दिरमा आज दोस्रो पटक गरिदै 'महाआरती'
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, माघ २३, २०७९

नेपालगन्ज : नेपालगन्जको प्रशिद्ध बागेश्वरी मन्दिरमा दोस्रो पटक 'महाआरती' गरिदैछ । वेष्टर्न ट्राभल मार्टको अवसरमा यसअघि माघ १५ गते पनि महाआरती गरिएको थियो । 

ट्राभल एजेन्ट्स एशोसिएसन अफ नेपाल (नाट्टा) बाँके च्याप्टरको आयोजनामा सोमबार महाआरती हुन लागेको हो । नेपालगन्जलाई धार्मिक पर्यटनसँग जोड्न यहाँका पर्यटन ब्यवसायीले महाआरतीलाई स्थापित गराउन लागेका हुन् । 

यसको नेतृत्व गरिरहेका नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले सम्पूर्ण नेपालगन्जबासीलाई महाआरतीमा सहभागी हुन आब्हान गरेका छन् । ‘यो नेपालगन्जबासीका लागि गर्वको कुरा हो, महाआरतीमा सहभागी भएर यसलाई सफल बनाउन म सबैलाई आब्हान गर्दछु,’ उनले भने ।

सोमबार बेलुकी साढे ५ बजेतिर बागेश्वरी मन्दिरमा पुग्न उनले सबैलाई आग्रह गरेका छन् । महाआरती गर्नका लागि नेपालगन्ज उपमहानगरपालिका कार्यालय र वेष्टर्न ट्राभल मार्ट नेपालले सहकार्य गरेका छन् । 

Maha Aarati1675657732.jpg

यो पनि पढ्नुस् :

प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा 'महाआरती'-(फोटो फिचर)

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
‘परदेशी-२’ फिल्म प्रवर्द्धन गर्न निर्माण पक्ष नेपालगन्जमा 
‘परदेशी-२’ फिल्म प्रवर्द्धन गर्न निर्माण पक्ष नेपालगन्जमा  आइतबार, असोज ७, २०८०
‘अँध्यारो बस्तीकी नायिका’ सम्मानित 
‘अँध्यारो बस्तीकी नायिका’ सम्मानित  शनिबार, असोज ६, २०८०
कोहलपुर चिनाउन मिस्टर एण्ड मिस कोहलपुर सिजन २०८० गरिदैँ
कोहलपुर चिनाउन मिस्टर एण्ड मिस कोहलपुर सिजन २०८० गरिदैँ शुक्रबार, असोज ५, २०८०
नेपालगन्जमा खुलेको 'सिनेरोयल मा के छ सुविधा ?
नेपालगन्जमा खुलेको 'सिनेरोयल मा के छ सुविधा ? शुक्रबार, साउन १२, २०८०
कुमालको जन्मोत्सवमा घमन्जा विमोचन र कवि गोष्ठी 
कुमालको जन्मोत्सवमा घमन्जा विमोचन र कवि गोष्ठी  आइतबार, जेठ २१, २०८०
चलचित्र पत्रकार संघ बाँकेले गर्यो दोस्रो वार्षिक उत्सव तथा सम्मान 
चलचित्र पत्रकार संघ बाँकेले गर्यो दोस्रो वार्षिक उत्सव तथा सम्मान  शनिबार, जेठ ६, २०८०
 ‘ज्याकी-आई एम ट्वान्टिवान’ प्रर्वद्धन गर्न  कलाकार टोली नेपालगन्जमा 
 ‘ज्याकी-आई एम ट्वान्टिवान’ प्रर्वद्धन गर्न कलाकार टोली नेपालगन्जमा  शनिबार, वैशाख ९, २०८०
पाण्डेलाई हर्ष–पार्वती लोक सँस्कतिक पुरस्कार प्रदान 
पाण्डेलाई हर्ष–पार्वती लोक सँस्कतिक पुरस्कार प्रदान  आइतबार, फागुन २१, २०७९
गोविन्द पाण्डेलाई लोक सँस्कृति पुरस्कार
गोविन्द पाण्डेलाई लोक सँस्कृति पुरस्कार शुक्रबार, फागुन ५, २०७९
लोकप्रिय
  • Week
  • Month
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्