Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
प्रविधी
  • Home
  • प्रविधी
  • दोस्रो हिमालयन साईन्स फेस्टिवल सकियो, त्रिभुवन नमुना मावि प्रथम
दोस्रो हिमालयन साईन्स फेस्टिवल सकियो, त्रिभुवन नमुना मावि प्रथम
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, फागुन ३, २०७९

नेपालगन्ज : विज्ञान र प्रविधिको विकासको निम्ति विद्यालय स्तरबाटै वातावरणको निर्माण गर्न सन्देश दिदैं दोस्रो हिमालयन साईन्स फेस्टिवल नेपालगन्जमा बुधबार सम्पन्न भएको छ । विद्यार्थीहरुले आविष्कार गरेका नयाँ खोजहरुलाई प्रोत्साहन गर्दै सकिएको फेस्टिवलले नेपालमा विज्ञान र प्रविधिको विकासका बारेमा नयाँ वहसको सुरुवात गरेको छ । 

आयोजक हिमालयन साईन्स फाउण्डेशनका अध्यक्ष एवम् फेस्टिवल संयोजक आतंक बस्नेतले उत्साह जनक रुपमा फेस्टिवलको दोस्रो संस्करण सकिएको बताए । उनले भने,‘हामी निकै खुसी छौं । विज्ञान र प्रविधिको क्षेत्रमा नेपालगन्जबाट नयाँ वहसको सुरुवात भएको छ । 

विद्यालयहरुको सहभागिता निकै उत्साहजनक रुपमा भयो । गत संस्करणको तुलनामा प्रोजेक्टहरु पनि उत्कृष्ट आए । यसले विद्यार्थीहरुमा नयाँ खोज, अनुसन्धान गर्ने बानीको विकास भएको छ । र अनुसन्धानमा लागेका विद्यार्थीलाई आफनो प्रोजेक्ट देखाउने फेस्टिवल उत्कृष्ट माध्यम बनेको छ ।’ 

फेस्टिवल आयोजनामा सहयोग गर्ने निर्णायक, प्रायोजक, मिडिया, सहभागि विद्यालय, प्याब्सन बाँके र नेपालगन्ज नगर कार्यसमितिलाई विशेष आभार प्रकट गरेको फेस्टिवल संयोजक बस्नेतले बताए । नेपालगन्ज रंगशालामा फेस्टिवल समापनको अवसरमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गर्दै फेस्टिवल समापन भएको थियो ।

फेस्टिवलमा कोहलपुरको त्रिभुवन नमुना माध्यमिक विद्यालय पहिलो, नेपालगन्जको धम्बोझी माध्यमिक विद्यालय दोस्रो र कोहलपुरको बिभिएम सेकेन्डरी स्कुलका विद्यार्थीले बनाएको प्रोजेक्ट तेस्रो भयो । फेस्टिवलमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमश ३० हजार, २५ हजार र २० हजार रुपैयाँ प्राप्त गरे ।

Purna Acharya1676470990.jpg

फेस्टिवलमा गोरखा युनाईटेड कोहलपुर, खजुराको ज्ञानोदय नमुना माध्यमिक विद्यालय, नेपालगन्ज टेक्निकल कलेज र नेपालगन्जको युनाइटेड एजुकेशनल एकेडेमीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । सान्त्वना स्वरुप पुरस्कार पाएका विद्यालयलाई जनही ६ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो । 

समापन समारोहका प्रमुख अतिथि कोहलपुर नगरपालिका मेयर पुर्णप्रसाद आचार्यले हिमालयन साईन्स फेस्टिवल विद्यार्थीको खोज र अनुसन्धानलाई प्रोत्साहन गर्ने एउटा उत्कृष्ट कार्यक्रम भएको बताए । उनले भने, ‘विद्यार्थीलाई लक्षित गरेर यो फेस्टिवल आयोजना गरिएको रहेछ । एकदमै खुसी लाग्यो । यसले विद्यार्थीलाई विज्ञान र प्रविधिसँग नजिक गराउँछ । उनीहरुको प्रतिभा, जिज्ञासा र अनुसन्धान मुलुक कामलाई प्रोत्साहन गर्छ । विद्यार्थीको व्यवहारिक ज्ञानलाई प्रयोगात्मक तर्फ जोड्ने काम फेस्टिवलले गरेको छ । यो एकदमै फलदायी कुरा हो ।’ 

फेस्टिवलमा विश्वको प्रख्यात ब्रान्ड अमेरिकन कम्पनी एप्पलका पुर्व सफटवेयर आर्किटेक्ट विजय गौतम र नेपाल एकेडेमी अफ साईन्स एन्ड टेक्नोलोजीको (नास्ट) सिनियर साइनटिस्ट डा.टिस्टा प्रसाई जोशीले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।  फेस्टिवलका विजेता र सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरुलाई कोहलपुर नगरपालिका मेयर पुर्णप्रसाद आचार्यले पुरस्कृत गरे । 

फेस्टिवलको समापन अवसरमा मेयर आचार्यसँगै प्याब्सन बाँके अध्यक्ष यम रावत, नेपालगन्ज उपमहानगर अध्यक्ष विकास बज्राचार्य, सचिव मान बहादुर थापा, एम्बिसन गुरुका जनरल म्यानेजर दिनेश कार्की, विज्ञान शिक्षक समाज लुम्बिनी प्रदेश संयोजक यमनाथ पौडेलले विजेता विद्यार्थीलाई पुरस्कृत गरेका थिए ।
फेस्टिवलको तेस्रो संस्करण अब पोखरामा गर्ने तयारी गरेको संयोजक बस्नेतले बताए ।

मंगलबारदेखि सुरु भएको फेस्टिवलको उद्घाटन नेपाल सरकारको सुचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् । फेस्टिवलमा विद्यालय स्तरका विद्यार्थीले आविष्कार गरेका विभिन्न ३५ प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको थियो । 

कक्षा ८ देखि १२ सम्मका सरकारी र निजि विद्यालयका विद्यार्थीले आविष्कार गरेका विज्ञान र प्रविधिका ‘फोटोटाईप’ प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको थियो । फेस्टिवलमा विभिन्न ९ विधामा विद्यार्थीले प्रोजेक्टहरु प्रर्दशनीमा राखिएको थियो ।  फेस्टिवललाई वालाबिज एजुकेशनल सर्भिसले मुख्य प्रायोजन गरेको छ भने प्याब्सन बाँके, प्याब्सन नेपालगन्ज र विज्ञान शिक्षक समाज नेपालले सहयोग गरेको छ । 


प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्
थप प्रविधी
लुम्बिनी प्राविधिक विश्व विद्यालय : स्नातह तहमा नयाँ भर्ना प्रक्रिया सुरु
लुम्बिनी प्राविधिक विश्व विद्यालय : स्नातह तहमा नयाँ भर्ना प्रक्रिया सुरु शुक्रबार, साउन ९, २०८२
टिकटकमाथिको प्रतिबन्ध आज हटाउँदै सरकार 
टिकटकमाथिको प्रतिबन्ध आज हटाउँदै सरकार  बिहीबार, भदौ ६, २०८१
बैजनाथलाई बनाइँदै पूर्ण ‘डिजिटल’ गाउँपालिका  
बैजनाथलाई बनाइँदै पूर्ण ‘डिजिटल’ गाउँपालिका   शुक्रबार, जेठ ३२, २०८१
नेपालगन्ज आउँदै नासाका वैज्ञानिक डा. जेइग्लर 
नेपालगन्ज आउँदै नासाका वैज्ञानिक डा. जेइग्लर  बिहीबार, जेठ ३, २०८१
देशभर इन्टरनेट सेवामा एकै पटक समस्या
देशभर इन्टरनेट सेवामा एकै पटक समस्या बिहीबार, वैशाख २०, २०८१
लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा टुंगो नलाग्दा पुर्वाधार बनाउन अन्यौल
लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा टुंगो नलाग्दा पुर्वाधार बनाउन अन्यौल मंगलबार, भदौ ५, २०८०
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ बुधबार, साउन १७, २०८०
'लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई सबैले गौरवको रुपमा लिनुपर्छ'
'लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई सबैले गौरवको रुपमा लिनुपर्छ' शनिबार, साउन १३, २०८०
लोकप्रीय
  • Week
  • Month
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्