Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • 'संकटमा पर्दै गएको अर्थतन्त्रलाई सुदृढ बनाउने उपाय खोजौं'
'संकटमा पर्दै गएको अर्थतन्त्रलाई सुदृढ बनाउने उपाय खोजौं'
मेघराज ओली
मेघराज ओली शुक्रबार, चैत १७, २०७९

नेपालगन्ज : सयौं भिडका बीच समुद्रको दल दलमा डुब्न थालेको मान्छे जसरी छटपटाउँछ । त्यसैगरी अहिले नागरिक आर्थिक अभावले छ्ट्पटाउन थालेका छन् । जसरी समुद्रमा टाइटनिक जहाज डुबेको थियोे । लाग्छ, त्यसैगरी आर्थिक संकटको भयावह अवस्थामा देश डुब्दैछ । ब्यापार घाटा दिनानु दिन आकाशिदै छ ।

महंगीले डाँडो काट्दैछ । अभावले कुन दिन पाताल छुने हो, कसैलाई अत्तोपत्तो छैन । निर्यात पटक्कै छैन । उत्पादन करिव करिव छैन । आयातले देश कंगाल भइरहेको छ । पैसाको अभावमा बजार काकाकुल झै तड्पिरहेको छ । ठुला ठुला उद्योगहरुको अवस्था दयनीय हुँदैछ भने साना तथा मझौला उद्योग बन्द अवस्थामा छन् । 

केही बाहेक अधिकांश ठुला उद्योगपति देखि सामान्य ब्यापारी सम्म पैसाको अभाव र उच्च बैंक ब्याजदरबाट छटपटी रहेका छ्न । अर्थतन्त्रको डरलाग्दो परिदृश्यबाट वित्तीय संस्थाहरू समेत संकटमा पर्दै गएका छन् । हजारौं कम्पनीले आफ्ना कर्मचारीलाई नियमित तलब समेत खुवाउन नसकी रहेको समाचार निरन्तर आइरहेका छन् । 

हिजोआज कोही कसैले म सँग पैसा छ, भनेको सुन्न समेत पाइदैन । उद्योगी/ब्यापारी भन्छन् लगानी छैन । बैंक भन्छन्, कर्जा दिने पैसा छैन । ऋणी भन्छन्, कर्जा तिर्ने पैसा छैन । सहकारी भन्छ बचतकर्तालाई भुक्तानी गर्ने पैसा छैन । त्यसो भए कहाँ गयो पैसा ?

कसैले लुकायो कि हरायो पैसा ? आखिर कहाँ गयो पैसा ? सरकारले किन यो बिषयमा आफुलाई गम्भिर बनाउन सकिरहेको छैन ? यत्रतत्र सर्बत्र जताततै जनता काकाकुल हुने गरी पैसाको अभावमा छटपटी रहेको बेला किन सरकार मुखदर्शक भएर खाली सत्ताको अंशवण्डामा मात्र गम्भिर देखिन्छ ? 

बजार नै पैसाको अभावमा काकाकुल भएपछि अहिले हरेक कारोबारमा मन्दिर शिखर काटेको छ । हरेक दिन अति ब्यस्त हुने बजार क्षेत्रमा समेत घट्दो ब्यापारका कारण सटरहरु खाली हुँदै गएका दृश्य  बढीरहेका छन् । अर्थशात्र अनुसार बजारमा घुमिरहने हराएको पैसाका बारेमा अब खोजी गर्न ढिला सुस्ती सरकारले गर्न हुदैन । 

यदी यो महासंकटको बिषयलाई गम्भिरताका साथ सरकारले नलिने हो, भने हराएको पैसा लुकाउन सरकारले बल पुर्याएको ठानिनेछ । होईन, भने पैसाको यथार्थ जानकारी सार्बजनिक गर्दै समस्याको समाधानतर्फ सरकार जुट्न कत्ति पनि ढिलो गर्नु हुँदैन । 

अर्थशास्त्रको नियम अनुसार बजारमा घुम्ने पैसा विशेष गरि अमुख ब्यापारी अनि मुख्य नेताहरुले नै विदेशमा या स्वदेशमै लुकाएको हुन्छ ? अर्काे ब्यापार घाटा अत्याधिक हुनु पनि होला । आयातको अगाडी  निर्यातको करिव/करिव शून्य हुँदा अर्थतन्त्रको यो हालत हुनसक्छ ।

अनुत्पादक क्षेत्रमा लगानीको कारण पनि हुन सक्दछ । बार्षिक १६/१७ खर्बको आयात गरेर देशलाई समृद्ध होईन, कंगाल बनाउने खेल नै अहिलेको मुख्य चुनौती हो । 

जुन देशको बार्षिक बजेट १५ खर्ब हुन्छ, जहाँ  बजेटभन्दा बढी आयात गरिन्छ, अनि अर्थतन्त्र संकटमा नपरे के हुन्छ सरकार ?  देशलाई टाट बनाउने संघिय राज्य प्रणाली पनि हो । देशको अवस्था हेरेर शासन पद्धति लागू गर्न जरुरी छ ।

अनावश्यक खर्चिलो राज्य प्रणालीले देश समृद्ध बन्दैन । आर्थिक अवस्था करिव/करिव कंगाल उन्मुख हुँदै गरेको नेपालमा सुन, महँगा गाडी अनि मोबाईल लगायतका महँंगा बिलासिताका बस्तुमाथी सरकारले नियन्त्रण मुखी नीति लागु गर्न आवश्यक भई सक्यो । 

अब जे, जस्तोसुकै भएपनि पैसा खोजेर सरकारले  सत्यतथ्य अवस्था सार्वजनिक गर्नै पर्दछ र संकटमा पर्दै गएको अर्थतन्त्रलाई सुदृढ बनाउने उपायको खोजी गर्नैपर्छ ।  अन्यथा, यस्तै ताल हो भने देश श्रीलंका बन्नेमा कुनै दुविधा नराख्दा हुन्छ । ढांटेर, छलछाम गरेर लामो समय जनतालाई भ्रमित बनाउन सकिने यो युग  होईन । जिम्मेवार नेतृत्व गण गम्भिर बन्नुस् भन्ने मेरो आशय हो ।  सबैलाई चेतना भया ! (लेखक दूरसञ्चार डटकमका प्रधान सम्पादक हुन् )


प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
थप विशेष
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना बुधबार, पुस ३०, २०८२
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो' बुधबार, पुस २३, २०८२
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ'
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ' बुधबार, पुस ९, २०८२
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन 
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन  बुधबार, मंसिर २४, २०८२
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् !
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् ! आइतबार, चैत १७, २०८१
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन'
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन' बिहीबार, भदौ १३, २०८१
नेपाल मात्र होईन बिश्व नै भावुक भए.........
नेपाल मात्र होईन बिश्व नै भावुक भए......... शनिबार, असार १, २०८१
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त बुधबार, पुस १८, २०८०
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ?
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ? मंगलबार, पुस १७, २०८०
लोकप्रीय
  • Week
  • Month
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्