Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, चैत १५, २०७९
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
प्रविधी
  • Home
  • प्रविधी
  • नेपालगन्जमा हुने साइन्स फेस्टिवलको तयारी पुरा
नेपालगन्जमा हुने साइन्स फेस्टिवलको तयारी पुरा
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, फागुन १, २०७९
हिमालयन फाउण्डेसनका अध्यक्ष तथा आतंक बस्नेत ।

नेपालगन्ज : हिमालयन साईन्स फेस्टिवलको दोस्रो संस्करणको तयारी पुरा भएको छ । हिमालयन साईन्स फाउण्डेशनले नेपालगन्ज रंगशालामा मंगलबारबाट सुरु गर्न लागेको फेस्टिवलले बिद्यालय स्तरबाटै विज्ञान, प्रविधि र नयाँ खोजका बारेमा उत्प्रेरणा जगाउने अपेक्षा आयोजकले लिएको छ । 

यस फेस्टिवलमा करिव ५० वटा स्टल राखिनेछ । जसमा कक्षा ८ देखि १२ सम्मका सरकारी र निजी बिद्यालयका बिद्यार्थीले आविष्कार गरेका विज्ञान र प्रविधिका ‘फोटोटाईप’ प्रोजेक्टहरु प्रदर्शनी गरिनेछ । फेस्टिवलमा सहभागी हुनेहरुले विभिन्न ९ विधामा आफनो प्रोजेक्ट प्रस्तुत गर्नेछन् ।

फेस्टिवललाई वालाबिज एजुकेशनल सर्भिसले मुख्य प्रायोजन गरेको छ भने प्याब्सन बाँके, प्याब्सन नेपालगन्ज र विज्ञान शिक्षक समाज नेपालले सहयोग गरेको छ ।

सो फेस्टिवलमा विश्वको प्रख्यात ब्रान्ड अमेरिकन कम्पनी एप्पलका पुर्व सफटवेयर आर्किटेक्ट विजय गौतम र नेपाल एकेडेमी अफ साईन्स एन्ड टेक्नोलोजीको(नास्ट) सिनियर साइनटिस्ट डा.टिस्टा प्रसाई जोशी निर्णायक रहेको हिमालयन फाउण्डेसनका अध्यक्ष तथा आतंक बस्नेतले बताए । 
 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  २२:५९
प्रतिक्रिया दिनुहोस्
थप प्रविधी
दोस्रो हिमालयन साईन्स फेस्टिवल सकियो, त्रिभुवन नमुना मावि प्रथम
दोस्रो हिमालयन साईन्स फेस्टिवल सकियो, त्रिभुवन नमुना मावि प्रथम बुधबार, फागुन ३, २०७९
नेपालगन्जमा दोस्रो हिमालयन साईन्स फेस्टिवल
नेपालगन्जमा दोस्रो हिमालयन साईन्स फेस्टिवल बुधबार, फागुन ३, २०७९
नेपालगन्जका ७ स्थानमा ‘फ्री वाईफाई’ 
नेपालगन्जका ७ स्थानमा ‘फ्री वाईफाई’  मंगलबार, माघ १७, २०७९
उपमहानगरपालिकाका सबै वडामा इन्टरनेट सेवा विस्तार 
उपमहानगरपालिकाका सबै वडामा इन्टरनेट सेवा विस्तार  बुधबार, पुस १३, २०७९
‘हिमालयन साईन्स फेस्टिभल’को दोस्रो संकरण नेपालगन्जमा 
‘हिमालयन साईन्स फेस्टिभल’को दोस्रो संकरण नेपालगन्जमा  सोमबार, मंसिर १९, २०७९
टेलिकमले फोरजी एलटिई नमस्ते वाइफाई विस्तार गर्ने
टेलिकमले फोरजी एलटिई नमस्ते वाइफाई विस्तार गर्ने बिहीबार, माघ ६, २०७८
टेलिकमको 'सजिलो अनलिमिटेड' पोस्टपेड प्याक लिने बढे 
टेलिकमको 'सजिलो अनलिमिटेड' पोस्टपेड प्याक लिने बढे  सोमबार, पुस ५, २०७८
फेसबुक कम्पनीको नाम अब ‘मेटा’ 
फेसबुक कम्पनीको नाम अब ‘मेटा’  शुक्रबार, कात्तिक १२, २०७८
घर बहाल आवश्यक परेमा अनलाइनबाटै बुकिङ गर्न सकिने 
घर बहाल आवश्यक परेमा अनलाइनबाटै बुकिङ गर्न सकिने  बुधबार, असोज २०, २०७८
Baijanath Gaupalika ko Jari Sandesh Baijanath Gaupalika ko Jari Sandesh
लोकप्रिय
  • Week
  • Month
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
सामुदायिक रेडियोलाई नीतिगत रूपमा बजेट ब्यवस्थापन गर्न मन्त्री मोदीको निर्देशन
सामुदायिक रेडियोलाई नीतिगत रूपमा बजेट ब्यवस्थापन गर्न मन्त्री मोदीको निर्देशन
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी पीडितको धर्ना 
प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी पीडितको धर्ना 
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर 
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर 
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ दूरसञ्‍चार
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’ दूरसञ्‍चार
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’ दूरसञ्‍चार
Duduwa Gaupalika ko Jari Sandesh Duduwa Gaupalika ko Jari Sandesh
Rapti Sonari Gaupalika Khola ko Suchana Rapti Sonari Gaupalika Khola ko Suchana
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्